मस्को । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् । अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका
काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका कोरोना संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । उनको परिवारका आठ सदस्यको स्वाब संकलन गरिएकामा उनकी ३४
-केदार कटवाल/ईमेज उदयपुर । कोरोना भाइरसको संक्रमण(कोभिड–१९) को संभावित महामारी फैलिन नदिन गरिएको लकडाउन अवधिका लागि अनौपचरिक क्षेत्रका मजदुर तथा बिपन्न परिवारका लागि जीवन गुजारामा समस्या परेको भन्दै चौदण्डीगढी नगरपालिकाले
काठमाडौं । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले पार्टीको अहिलेको माग चुनाव नभएका् प्रष्ट पारेका छन् । प्रवक्ता शर्माले ट्विटरमा लेख्दै व्यक्तिगत मतहरु व्यक्तिगत नै हुने भन्दै यस्ता मतलाई पार्टीसँग जोडेर
एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ओलम्पिक गेम्सका लागि पुरुष फुटबल टोलीमा सहभागी हुने खेलाडीको उमेर हद बढाउने तयारी गरेको छ । जापानको टोकियोमा यही वर्ष हुने तय भएको
बागलुङ । बागलुङमा लकडाउनमा थप कडाइ गरिएको छ । प्रहरीले आज बिहान लकडाउन उल्लंघन गर्ने ४० भन्दा बढीलाई पक्राउ गरेको छ । बजारमा खुलेआम हिड्ने र सवारी चालाउनेहरुलाई पक्राउ गरेको
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’ को बैठकले
रसुवा । सान्जेन जलविद्युत आयोजनाको काम फेरि सुचारु भएकोे छ । सरकारले ठूला आयोजना तथा उद्योग चलाउन सकिने निर्णय गरेसँगै आयोजनाको कामले निरन्तरता पाएको हो । स्थानीय सरोकारवाला पक्षको सहयोग
काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसले सिमानामा रहेका नेपाली श्रमिकलाई उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । युनियनले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा
भक्तपुर । चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ