काठमाडौं, चैत २० । गजराज जोशी ट्रष्टले टोखा नगरपालिका वडा नम्बर–२ लाई ‘पीपीई’ सहयोग गरेको छ । गजराज जोशी ट्रष्टका अध्यक्ष रामराज जोशीले बिहीबार वडा नम्बर–२ का अध्यक्ष दीपकराज जोशीलाई
काठमाडौं, चैत २० । एनसेलले इन्टरनेट शुल्क २५ प्रतिशतले घटाएको छ । ‘पे एज यु गो’अन्तर्गत् ८० प्रतिशतसम्म कम शुल्कमा डेटा सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ । कम्पनीले हालै
काठमाडौं, चैत २० । कोरोनाभाइरस महामारीका कारण बेलायतमा हुने तय भएको जलवायु सम्मेलन अर्को वर्षसम्मका लागि स्थगित गरिएको छ । बेलायत र संयुक्त राष्ट्रसंघका अधिकारीहरूले संयुक्त विज्ञप्तिमार्फत् सम्मेलन स्थगनको घोषणा
काठमाडौं, चैत २० । सर्वोच्च अदालतले सीमानाकामा रोकिएका नागरिकलाई देश प्रवेश गर्न नदिनुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ । कोरोनाभाइरसको संक्रमणको सम्भावनालाई देखाउँदै सरकारले ‘लकडाउन’ घोषणापछि सीमामा रहेका
काठमाडौं, चैत २० । राष्ट्रिय मानवअधिकार आयोगले विदेशमा रोजगारी, गाँस र बाँसको समस्या भइ घर फर्केका नेपालीको आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेशभित्र बस्न पाउने वातावरणको सिर्जना गर्न आग्रह गरेको छ
काठमाडौं, चैत २० । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलविरुद्ध पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको संयोजकसमेत
काठमाडौं, चैत २० । नेपालमा थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा
जनकपुरधाम, चैत २० । धनुषाको जनकपुर अटोमोबाइल डिलर एसोसिएसनले विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । ‘लकडाउन’का कारण दैनिक हातमुख जोर्नै समस्या भएका गरिब र दलित परिवारलाई खाद्य सामाग्री
पाँचथर, चैत २० । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–२ का स्थानीयले फिदिमबजारमा निःशुल्क तरकारी उपलब्ध गराएका छन् । उनीहरुले साग, धनिया, आलु, इस्कुस, बन्दागोपी, गुन्द्रुक र सिन्कीलगायतका तरकारी निःशुल्क उपलब्ध
संखुवासभा, चैत २० । मकालु हिमाल आरोहणका लागि आएका पाँचजना विदेशी पर्यटकहरुको उद्धार गरिएको छ । बिहीबार उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको छ । कोरोनाभाइरसको कारण देशभर लगाइएको ‘लकडाउन’का