Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सोलुखुम्बुमा ३० जना भारतीय कामदार अलपत्र

सोलुखुम्बु, चैत २० । सोलुखुम्बुको सल्लेरीमा ज्यालादारी काम गर्दै आएका ३० जना भारतीय कामदार अलपत्र परेका छन् । कोरोनाभाइरस संक्रक्रमणको जोखिम कम गर्न सरकारले गरेको ‘लकडाउन’सँगै उनीहरु अलपत्र परेका हुन्

उपचार कोषमा आयल निगमको ५० करोड सहयोग

काठमाडौं, चैत २० । नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ । निगम सञ्चालक समितिले बुधबार बसेको बैठकले उक्त कोषमा रु आधा

‘मानव सभ्यताको रक्षाका लागि मिलेर लडौं’ (अन्तर्वार्ता)

काठमाडौं, चैत २० । नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म ‘सबैजना घरभित्रै सीमित होऊँ’ अभियान सुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ । आमनागरिकलाई

किसानको खेतमै व्यापारी

सर्लाही, चैत २० । सर्लाहीको लालबन्दीमा व्यापारीहरु किसानको खेतबारीमै गएर तरकारी खरिद गर्न थालेका छन् । तरकारी संकलन केन्द्रमा किसान आउँदा भीड हुने भएकाले व्यपारीलाई खेतमा गएर तरकारी खरिद गर्न

विपन्न परिवारलाई राहत वितरण

काठमाडौं, चैत २० । काठमाडौं महानगरपालिकाका विभिन्न वडाहरुले विपन्न नागरिकहरुलाई राहत सामग्री वितरण सुरु गरेका छन् । ‘लकडाउन’का कारण समस्यामा परेका ज्याला, मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवारलाई महानगरपालिकाले राहत

बन्द गार्मेन्ट उद्योगमा अस्थायी अस्पताल सञ्चालन

बारा, चैत २० । बाराको पथलैयानजिक बन्द गार्मेन्ट उद्योगमा कोरोनाभाइरस उपचारको लागि बनाइएको अस्थायी अस्पताल बिहीबारदेखि सञ्चालनमा आएको छ । ५०० शय्याको ‘क्वारेन्टाइन’ र १०० शय्याको ‘आइसोलेसन’कक्ष बनाउन सकिने भएपनि

नेविसंघद्वारा इमेजलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, चैत २० । नेपाल विद्यार्थी संघले कोरोनाभाइरसको संक्रमणबाट जोगिन केही स्वास्थ्य सामग्री इमेज ग्रुप अफ कम्पनीज्लाई हस्तान्तरण गरेको छ । बिहीबार नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा आएका विद्यार्थी नेताहरुले

घरमा कसरी समय बिताउँदैछन् सर्वसाधारण ? (भिडियो)

काठमाडौं, चैत २० । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सक्रमण रोकथामका लागि सरकारले गरेको ‘लकडाउन’सँगै सर्वसाधारणको दैनिकी घरमै बस्ने भएको छ । लकडाउन लम्बिएसँगै अत्यावश्यक कामकाजीबाहेक आम नेपाली घरमै थुनिएर

‘लकडाउन’मा पनि किसान खेतबारीमा व्यस्त (भिडियो)

प्रकाश मैनाली (इमेज) सर्लाही, चैत २० । कोरोनाभाइरसको संक्रमणबाट बच्न देश ‘लकडाउन’को अवस्थामा छ । कोरोनाभाइरसको त्रासले सर्वसाधारण घरभित्रै बसेका छन् । तर, सर्लाहीका किसान अहिले खेतबारीमा काम गरिरहेको देखिन्छ

लमजुङमा ‘फिभर क्लिनिक’ सञ्चालन

लमजुङ, चैत २० । कोरोनाभाइरस संक्रमणको आशंका भएका बिरामीको जाँच तथा उपचारका लागि लमजुङका दुईओटा सामुदायिक अस्पतालमा ‘फिभर क्लिनिक’ सञ्चालन गरिएको छ । बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल र सुन्दरबजारस्थित