Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


कांग्रेस नेता खड्काले मजदुर तथा विपन्न वर्गलाई निःशुल्क दिए २० हजार केजी चामल

इलाम । लकडाउनले मजदुर र बिपन्न बर्ग समस्या परेको भन्दै नेपाली कांग्रेसका युवा नेता तथा इलामका सक्रिय समाजसेवी डम्बर खड्काले इलाम बजार आसपासका क्षेत्रसहित जिल्लाका १० वटै स्थानीय तहमा काम

चितवनमा लकडाउनलाई थप कडाइ गर्ने, सवारी पास दिन बन्द

चितवन ।  जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामको लागि दिँदै आएको विशेष सवारी पास दिन बन्द गरेको छ । सरकारले लगाएको लकडाउनलाई थप कडाई र प्रभावकारी बनाउनको लागि विशेष काम परेकाहरुलाई

सामुदायिक प्राकृतिक चिकित्सालय क्वारेन्टाइनमा परिणत

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ स्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई क्वारेन्टाइनमा परिणत गरिएको छ । उपचारमा रहेका सबै बिरामीहरुलाई घर पठाएर उक्त भवनलाई क्वारेन्टाइनका रुपमा परिणत गरिएको हो । कोरोना

भोजपुरमा दुई सय २५ क्वारेन्टाइन र ३० आइसोलेशन बेड निर्माण

भोजपुर । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरमा हालसम्म दुई सय २५ क्वारेन्टाइन बनाइएको छ । दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको भोजपुरमा जिल्लाभरी दुई

म्याग्दीमा विदेशबाट आएका १ सय १५ मध्ये ४९ मात्रै क्वारेन्टाइनमा

म्याग्दी । विदेशबाट आएका १ सय १५ जनामध्ये ४९ जनामात्र क्वारेन्टाइनमा बसेका छन् । म्याग्दीका ६ वटा स्थानीय तहमा रहेका १ सय १८ जना क्षमताका २० ओटा क्वारेन्टाइन केन्द्रमा विदेशबाट

लकडाउनमा घरदैलो रगत संकलन अभियान

भक्तपुर । भक्तपुरको मध्यपुरस्थित निगुपुखू क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स एसोसियन नेपाल, ब्लोडानले घरदैलो रगत संकलन अभियान अन्तर्गत १३ औं चरणमा कार्यक्रम गरि मध्यपुरबाट रगत संकलन

चट्याङबाट धादिङ र रुकुमपश्चिममा दुईको मृत्यु

काठमाडौं । उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका

कोरोना भाइरसले ४७ हजारभन्दा बढीको मृत्यु, बेलायतमा २४ घण्टामै ५ सय ६३ को मृत्यु

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण विश्व्यापी रुपमा मृत्यु हुनेको संख्या तीव्र रुपमा बढीरहेको छ । विश्वभर नौ लाख ३५ हजार भन्दा बढी प्रभावितमध्ये ४७ हजारभन्दा बढीको

जापानमा ७३ देशका नागरिकलाई प्रवेश रोक

एजेन्सी । जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा नछिरुन भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशबाट जापान भित्रिन प्रतिवन्ध

युएफा च्याम्पियन्स र युरोपा लिग स्थगित, विम्बल्डन टेनिस पनि नहुने

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलका सम्पूर्ण खेलहरु अनिश्चितकालको लागि स्थगित भएका छन् । युरोपियन फुटबल महासंघ युएफाका ५५ सदस्य राष्ट्रबीच हिजो भएको भिडियो कन्फरेन्सपछि युरोपियन फुटबलमा सम्पूर्ण प्रतियोगिता अर्को