काठमाडौं । ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारी निलम्बन गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सबै उडान स्थगित भएपछि एयरवेजले आफ्ना कर्मचारी र चालक दलका सदस्यहरुलाई निलम्बन
काठमाडौं, चैत १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच ‘कोडिभ–१९’ को संक्रमण रोक्न सरकारले चालेका कदमबाट प्रभावित जनतालाई राहत दिने
विराटनगर, चैत १९ । कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको ‘लकडाउन’को अवधिमा पनि अत्यावश्यक वस्तुको आपूर्ति पूर्वी नाका विराटनगरको रानीबाट नियमित सामग्री आपूर्ति भइरहेको छ । यस अवधिमा अत्यावश्यक वस्तुहरु
काठमाडौं, चैत १९ । ‘लकडाउन’को समयमा एनआईसी एसिया बैंकले घरबाटै खाता खोल्न सक्ने सुविधा ल्याएको छ । बैंकले लकडाउनको समयमा ग्राहकलाई बैंकको शाखासम्म पुग्न नपर्ने तथा ग्राहकको समय बचत हुने
मीरा बस्नेत (इमेज) काठमाडौं, चैत १९ । सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न व्यक्ति र संस्थाहरुबाट सहयोग दिनेक्रम बढिरहेको छ । तर, कोष खडा गरेकै
नयाँदिल्ली, चैत १९ । भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोनाभाइरसको संक्रमण भएका बिरामीलाई सेवा दिनेक्रममा मृत्यु भएमा त्यस्ता अधिकारीका पीडित परिवारलाई एक करोड भारतीय रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री
काठमाडौं, चैत १९ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा ५५ पुगेको छ । भारतमा बुधबारमात्रै १० जनाले ज्यान गुमाएका छन् । यस्तै, भारतमा
काठमाडौं, चैत १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमित चारजनाको सम्पर्कमा आएका व्यक्तिहरुमा संक्रमण नदेखिएको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास
काठमाडौं, चैत १९ । सरकारले कोरोनाभाइरस संक्रमणका बिरामीको उपचार गर्न देशभर ८५ ओटा अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्र र प्रदेशस्तरका सबै अस्पताल तथा ६० ओटा जिल्ला
काठमाडौं, चैत १९ । सरकारले दैनिक ज्यालादारी मजदुरलाई ‘लकडाउन’ अवधिभर राहत उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै असंगठित क्षेत्रका श्रमिक वर्ग तथा असहायलाई उपलब्ध गराइने