ताप्लेजुङ, वैशाख २० । ताप्लेजुङ सदरमुकाम फुङलिङमा शुक्रबार राति भएको आगलागीबाट सात करोड बढीको क्षति भएको पाइएको छ । शनिबार संकलन गरिएको प्रारम्भिक विवरणअनुसार सात करोड ६५ लाख ७२ हजार
गृष्मा राजभण्डारी र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, वैशाख २० । चालीस दिनदेखिको ‘लकडाउन’ले उपायविहीन भएकाहरु बिहान–बेलुकाको छाक टार्नकै लागि अरुको आश्रयमा पुग्न बाध्य हुनथालेका छन् । यस्तै समस्यामा परेकाहरुलाई काठमाडौं,
काठमाडौं, वैशाख २० । ‘कोभिड–१९’ को जोखिम हुन नदिन ‘लकडाउन’ जारी रहँदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिइ कतार एअरवेजको ‘वाइडबडी’ जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ ।
रसुवा, वैशाख २० । रसुवामा प्रसूति व्यथा लागेकी एक महिलाको शनिबार हेलिकोप्टरबाट उद्धार गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–५, ठूलोस्याफ्रुकी ३३ वर्षीया छिरिङ लामाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । शुक्रबार रातिबाट
रसुवा, वैशाख २० । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले दीर्घरोगीहरुका लागि घर–घरमा निःशुल्क औषधि पुर्याउन सुरु गरेको छ । ‘लकडाउन’ भएको बेला नियमित औषधि सेवन गर्ने दीर्घरोगीहरु बाहिर निस्कन नपाउने अवस्था भएकाले
पोखरा, वैशाख २० । पोखरा महानगरपालिका वडा नम्बर–९, नागढुंगानजिक रहेको फर्निचर उद्योगमा शनिबार आगलागी भएको छ । आगलागीबाट फर्निचरका धेरैजसो सामग्री जलेर नस्ट भएको छ । दमकल र पानीट्यांकरको सहायताबाट
इलाम, वैशाख २० । ‘लकडाउन’का कारण इलाममा सञ्चालित निजी डेरी उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । कृषि उत्पादन ठप्प हुँदा र उत्पादित कृषिउपजले बजार पाउन नसक्दा डेरी उद्योग पनि
बागलुङ, वैशाख २० । बागलुङको निसीखोला गाउँपालिकामा रहेको निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको नहर भत्किँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । यही वैशाख ७ गते नहर भत्किँदा यहाँका एक हजार
-सीता पाण्डेय/ईमेज पाल्पा । पाल्पाका राजमार्ग तथा सडकहरु सुनसान छन् । तर, पनि महत्वपूर्ण विकास निर्माणका कामहरु भने सूचारु नै छन् । लकडाउनको सदुपयोग गर्दै पाल्पाका दुई मुख्य राजमार्गमा सडक
कन्चनपुर । कञ्चनपुरको सीमावर्ती भारतीय क्वारेन्टाइनमा बस्ने नेपालीहरुले सरकारले आफूहरुमाथी विभेद गरेको गुनासो गरेका छन् । धार्चुलाको क्वारेन्टाइनमा बसेका नेपालीलाई सरकारले स्वदेश ल्याएपनि आफूहरुलाई नल्याएको भन्दै उनीहरुले गुनासो गरेका हुन्