लमजुङ । लमजुङमा बाहिरबाट जिल्ला भित्रिनेहरुलाई क्वारेन्टाइनमा राख्न स्थानीय निकायले बेवस्ता गरेका छन् । लकडाउनकै क्रममा जिल्ला भित्रिने क्रम बढेपनि उनीहरुलाई क्वारेन्टाइनमा राख्न चासो नदेखाउँदा समस्या बढ्दै गएको छ ।
काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले दैनिक करिव ६ हजार जनालाई निःशुल्क खाना खुवाइरहेको छ । कम्तीमा ६० जना स्वयंसेवक खटिएर नगरका तीन ठाउँबाट सेवा दिइरहेको स्वयंसेवक तथा जनप्रतिनिधि हरिदास प्रजापतिले
काठमाडौं । चालू आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद्को झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने देखिएको छ । जारी कलडाउनका कारण बजेट खर्च हुन नसक्दा करिव ५० करोड रुपैयाँ फ्रिज
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा गएराती आगलागी भएको छ । आगलागीबाट सात घर जलेर नष्ट भएका छन् । फुङ्लिङ नगरपालिका –५ न्यू ट्याक्सी काउण्टर पुरानो बैंक लाईनमा आगलागी भएको हो
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उत्पति प्राकृतिक रुपमा भएको जनाएको छ । डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले भाइरसको आनुवंशिक अनुक्रम जाँच गरिरहेका वैज्ञानिकहरुले उक्त भाइरसको उत्पति
काठमाडौं । पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद क्विसेर र उनका छोराछोरीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । देशभरी १६ हजार ३५३ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उनका छोराछोरीलाई पनि सङ्क्रमण
काठमाडौं, वैशाख १९ । सत्तारुढ नेकपाको सचिवालय बैठक शनिबार बस्दैछ । गत बुधबार बसेको बैठकले शनिबारको बैठकबाट अहिले उत्पन्न परिस्थितिको छिनोफानो गर्ने भनेकाले शनिबारको बैठकलाई निकै महत्वका साथ हेरिएको छ
बैतडी, वैशाख १९ । बिहीबार महाकाली पारीबाट स्वदेश प्रवेश गर्न दिइएकाहरुलाई सम्बन्धित स्थानीय तहका प्रमुखहरुको जिम्मा लगाइएको छ । बझाङका बुंगल नगरपालिका, वित्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका, केदारस्यूँ गाउँपालिका घर भएका
काठमाडौं, वैशाख १९ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ का युवा, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुसहितका टोलीले हरेक घर–घरमा गइ स्थानीयको स्वास्थ्य परीक्षण गरेका छन् । परीक्षणपछि वडाबासी कसैमा ‘कोभिड–१९’ को लक्षण नभेटिएको