सर्लाही, वैशाख १९ । सर्लाहीको सागरनाथ वन विकास परियोजनामा प्रमुखविहीन हुँदाको समस्या र कर्मचारीकै मिलेमतोमा काठ चोरीसम्बन्धी समाचार वैशाख १० मा इमेज समाचारमा प्रकाशित/प्रसारित भएलगतै संघ र प्रदेश दुवै सरकारले
काठमाडौं, वैशाख १९ । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले देशभर प्रत्येक परिवारमा कम्तीमा एकजनाको कोरोना संक्रमणको परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले कोरोना रोकथामका लागि परीक्षणको
बर्दिया, वैशाख १९ । बर्दियामा लागुऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीका राजन रावल, रमेश न्यौपाने, रोशन कडायत र दैलेखका आकाश साह छन् । प्रहरीको गस्ती टोलीले
पोखरा, वैशाख १९ । गत माघ ३ गते अन्नपूर्ण आधारशिविर पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका थप दुईजनाको शव फेला परेको छ । बेपत्तामध्ये एक नेपाली र अर्का एकजना कोरियन पर्यटकको
दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज) काठमाडौं, वैशाख १९ । काठमाडौं भित्रने मुख्य नाका नागढुंगामा आधुनिक ‘डिसइन्फेक्सन टनेल’ सञ्चालनमा ल्याइएको छ । चन्द्रागिरि नगरपालिकाको सहयोगमा सुन्दर यातायात प्रालिले निर्माण गरेको
ध्रुव भट्टराई र प्रज्ञा तिमल्सिना (इमेज) विराटनगर, काठमाडौं, वैशाख १९ । मुलुकभर हाल कोरोना संक्रमित ४१ जनाको उपचार भइररहेको छ । तीमध्ये ३१ जना विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा
काठमाडौं । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रोल्पाले त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम विष्फोट भइ मृत्यु भएका बालबालिकालाई शहिद घोषणा गर्न माग गरेको छ । नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह
एजेन्सी । भारतको उत्तर प्रदेशमा तबलिगी जमातमा संलग्न ११ जनालाई जेल चलान गरिएको छ । कोरोना भाइरसको महामारी फैलाउनमा दोषी रहेको भन्दै १४ दिनसम्म क्वोरेन्टाइनमा राखेपछि उनीहरुलाई जेल चलान गरिएको
पाँचथर, वैशाख १९ । प्रदेश नं १ सरकारले आगामी बजेटमा कृषि, पर्यटन र साना तथा मझौला व्यवसायीलाई प्राथामिकतामा राख्ने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङबोले
डडेल्धुरा । लकडाउनका कारण साना व्यवसायीहरु समस्यामा परेका छन् । थोरै लगानी गरेर खाद्य वस्तु उत्पादन गर्दै आएका उनीहरु काम पनि बन्द भएको र उत्पादित वस्तु पनि बजारसम्म लैजान नपाएपछि