Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


श्रमिक दिवसमा प्रधानमन्त्रीलाई ट्रेड युनियन कांग्रेसको ज्ञापनपत्र

 काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे.डे.) को दिन श्रमिक स्वास्थ्य सुरक्षा र रोजगारीको सुनिश्चितता, महामारी र बेरोजगारी विरुद्धको संघर्षमा ऎक्यवद्घता भन्ने नाराकासाथ एकैसाथ देशैभरिबाट

ललितपुरमा बुद्ध जयन्ती औपचारिकता मात्र

ललितपुर । कोरोना भाइरसको जोखिमका कारण ललितपुरमा यस बर्ष २५६४ औं बुद्ध जयन्ती समारोह औपचारिकतामा सिमित हुने भएको छ । ६८ बर्षदेखि निरन्तर बुद्ध प्रतिमासहित नगर परिक्रमा, ज्ञानमाला भजन लगायतका

अमेरिकामा लकडाउन खुकुलो पार्न माग गर्दै हतियारसहित प्रदर्शन

एजेन्सी । अमेरिकाको मिसिगन राज्यमा लकडाउन खुकुलो पार्न माग गर्दै प्रदर्शन भएको छ । हतियार समेत बोकेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले राज्यको संसद भवन प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसंग झडप भएको थियो

बेनी अस्पतालमा स्वचालित स्यानिटाइजर टनेल

म्याग्दी । बेनी अस्पतालमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको छ । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि अस्पतालको प्रवेशद्वारमा स्यानिटाइजर टनेल जडान गरिएको हो । टनेलभित्र मानिस पस्ने बित्तिकै सेन्सरले स्यानिटाइजर

लकडाउनका कारण विपन्नको बिजोग, स्थानीय सरकारले पर्याप्त खाद्यान्न दिएन

-विवेक भण्डारी /ईमेज  नवलपुर । कोरोना भाइरसको संक्रमणबाट जोगिन मुलुकमा जारी लकडाउनको प्रभाव विपन्न समुदायमा बढी परेको छ । लकडाउनले अहिले नवलपुरका विपन्न माझी,मुसहर समुदायमा खाद्यान्न र आर्थिक अभाव देखिन

रौतहटमा कोरोना संक्रमितका आफन्तको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ

रौतहट । कोरोना संक्रमित दुई जनाका आफन्तको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको छ । तीन दिनअघि देबाही गोनाही नगरपालिकाको क्वारेन्टाईनमा रहेका एक व्यक्ति र अर्को क्वारेन्टाईनमा बसेर घर फर्किसकेका वृन्दावन

धनगढीकी कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि पोजेटिभ

कैलाली । धनगढीकी कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि पोजेटिभ आएको छ । २८ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय महिलाको पछिल्लो पटक गरिएको थ्रोट स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ

कपिलवस्तुमा वडाध्यक्ष माथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार भएको छ । कपिलवस्तुको यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ।

बहराइनमा थप ३१ नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या एक सय ५७ पुग्यो

काठमाडौं । बहराइनमा थप ३१ जना नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै त्यहा कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको छ । एकै ठाउँमा धेरै कामदार बस्ने

अछामको आइसोलेसन वार्डमा उपचाररत महिलाको मृत्यु

अछाम । जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी