Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


ओलीको नयाँ ‘कार्ड’

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, वैशाख १८ । सत्ता र पद जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र वामदेव गौतम ‘कार्ड’को प्रयोग गर्ने मनसायमा पुगेका छन् । बुधबार बसेको सचिवालय

द्वन्द्वकालका गम्भीर घटनालाई माफी दिन नसकिने सर्वोच्चको ठहरपछि पूर्वमाओवादी खेमामा हलचल

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, वैशाख १८ । द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनालाई माफी दिन नसकिने भन्दै सर्वोच्चले आफ्नो पुरानो फैसलालाई सदर गरेपछि पूर्वमाओवादी खेमामा हलचल मच्चिएको छ । तत्कालीन माओवादीका

एफएमबाट पढाइ

सप्तरी, वैशाख १८ । निरन्तरको ‘लकडाउन’का कारण विद्यालयहरु बन्द भएपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एफएमबाटै कक्षा सञ्चालनमा ल्याएको छ । राजविराजस्थित सी–एफएमसँगको सहकार्यमा बिहीबारदेखि ‘पाठशाला अपना घरेमे’ नामक कार्यक्रम सञ्चालनमा

बजेट अधिवेशनको तयारी

अक्कल कुँवर (इमेज) काठमाडौं, वैशाख १८ । सरकारले संघीय संसदको बजेट अधिवेशन बोलाउने तयारी थालेको छ । अधिवेशन बोलाउने तयारीस्वरुप प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष

इलाममा बजार अनुगमन

इलाम, वैशाख १८ । जिल्ला प्रशासन कार्यालय इलामले बिहीबारदेखि बजार अनुगमन सुरु गरेको छ । ‘लकडाउन’को कारण बजारमा खाद्यान्न सामग्री तथा फलफूल र तरकारीमा अत्याधिक मूल्यवृद्धि भएको गुनासो बढेपछि प्रशासन

मकै धमाधम बिक्री, परासीका किसानहरु खुसी

परासी, वैशाख १८ । आफूले लगाएको मकै धमाधम बिक्री हुन थालेपछि परासीका किसानहरु खुसी भएका छन् । ‘लकडाउन’का कारण मकैबाली बिक्री नहुने चिन्ताले पिरोलिएका उनीहरु घर–घरमै मकै लिन उपभोक्ता पुगेपछि

‘लकडाउन’मा भएका सर्वोच्चका आदेश

मीरा बस्नेत (इमेज) काठमाडौं, वैशाख १८ । बन्दाबन्दीको अवस्थामा मुलुक ठप्पजस्तै भएपनि सर्वोच्च अदालत भने सक्रिय नै देखिएको छ । योबीचमा सर्वोच्चले सर्वसाधारण एवं न्यून आय भएका नागरिकको गाँसबासको सुरक्षा

‘स्तनपानका कारण बालबालिकामा कोरोना सरेको कुनै अध्ययनले देखाएको छैन’

काठमाडौं, वैशाख १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोरोनाभाइरसको लक्षण देखिएका वा ‘क्वारेन्टाइन’मा बसेका महिलाहरुले आफ्ना सन्तानलाई स्तनपान गराउन नछाड्न आग्रह गरेको छ । मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा

‘कोरोना महामारीले विश्वलाई चुनौतीसँगै ठूलो अवसर पनि दिएको छ’

काठमाडौं, वैशाख १८ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद डा. शंशाक कोइरालाले कोरोनाभाइरसको महामारीले विश्व समुदायलाई ठूलो चुनौती सगँसँगै ठूलो अवसर पनि दिएको बताएका छन् । यसले गर्दा मानिसहरुलाई नयाँ

दिल्लीमा तीन पत्रकार कोरोना संक्रमित

काठमाडौं, वैशाख १८ । भारतको राजधानी नयाँदिल्लीमा विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत् तीनजना पत्रकारमा कोरोना परीक्षणको ‘रिपोर्ट पोजिटिभ’ आएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकाअनुसार ५२९ जना पत्रकारको नमुना परीक्षण गरिएकोमा तीनजनामा