सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो छिमेकी सुरेश स्याङ्बोको छोरा वर्ष १२
काठमाडौं । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार नाघेको छ । ५४ लाख ९२ हजार बढी संक्रमित मध्ये २२ लाख ९९ हजार उपचार पछि निको
काठमाडौं । सीमा विवादमा नेपाल र भारतमा गर्मागर्मी बहस भइरहेको समयमा नेपाल र भारतका ‘ह्याकर’हरु पनि सक्रिय बन्न थालेका छन् । नेपाल र भारतीय ह्याकरहरु साइबर आक्रमणमा उत्रेका छन् ।
-यज्ञराज पाण्डे/ईमेज काठमाडौं । सत्तारुढ नेकपाभित्र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवाद झन्झन् बढ्दै गएकोे छ । आगामी आर्थिक वर्षको बजेट, एमसीसीलगायत विषयमा छलफल गर्न शनिबार बोलाइएको सचिवालय
न्यूयोर्क । कोरोनाका कारण विपत्तिमा परेका न्यूयोर्कबासी नेपालीलाई विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् । यसै क्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेसन(जिपी फाउन्डेसन)ले नेपालीलाई मात्र नभइ एसियाली मुलका नागरिकलाई समेत राहत
काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले संघीय संसदको लोगो र सांसदहरुले प्रयोग गर्दै आएको लोगोलाई परिवर्तन गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको बैठकले संसदको रोष्ट्रममा राखिएको लोगो
-प्रज्ञा तिमल्सिना/ईमेज काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुलाई निको हुन औषतमा १९ दिन लाग्ने गरेको छ । कुनै उपचार प्रणाली, खोप र औषधी समेत पत्ता नलागेको भाइरस कसरी हराउँछ त मानिसको
बेङ्लोर । बेङ्लोरमा आइतबार एक जोडी बैबाहिक जीवनमा बाँधिदै थिए । जबकी त्यतिबेला बेङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागु गरेको थियो । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्दै
अर्घाखाँची । भारतको गुजरातबाट अर्घाखाँची फर्कँदै गरेका एक नेपालीको बाटोमै मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय कृष्णबहादुर गैरेकोे नेपाल आउने क्रममा भारतको लखनउमा मृत्युु भएको वडा नं.
पर्वत । जिल्लाका अधिकांश क्षेत्रमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएको छ । जिल्लाको जलजला गाउँपालिकास्थित धाइरिङ, नाग्लीवाङ, मल्लाज, विहादी गाउँपालिकाको वहाकीठाँटी, रानीपानी, बर्राचौरलगायतका क्षेत्रमा फौजी किराले मकैबालीमा क्षति