सुर्खेत, जेठ १२ । कर्णाली प्रदेशसभाका सत्तारुढ नेकपा सांसदहरुले आफ्नो आधा महिनाको तलब विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् । सोमबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले सांसदहरुको आधा
चन्द्रौटा, जेठ १२ । कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भइ घर फिर्ता भएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत् नर्स कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएको जनाउँदै सोमबार घर फिर्ता भएपछि जिल्लामा कोरोनाभाइरसलाई
कञ्चनपुर । दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको ताला खोलिएको छ । स्थानीय बासिन्दा र भीमदत्त नगरपालिकाबीचको सहमतिअनुसार पुल र पुल वरिपरिको क्षेत्रमा स्यानिटाइज गर्ने सहमतिपछि छ घण्टापछि पुलमा
काठमाडौं । भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन्
वीरगन्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा
केदार मगर(रासस) खोटाङ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ । बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः शुरु भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार
काठमाडौं । कोरोनाका थप ७२ जना नयाँ संक्रमित भेटिएका छन् । आज काठमाडौं, बाँके, कपिलवस्तु, रौतहट, सप्तरी, बारा, दैलेख र धनुषामा गरी ७२ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या
काठमाडौं । बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि परीक्षणका लागि स्वाब सङ्कलनको दायरा बढाइएको छ । कोरोना सङ्क्रमण अतिप्रभावित नरैनापुर सँगसँगै अन्य छिमेकी गाउँपालिकामा पनि परीक्षणका लागि स्वाब सङ्कलन गरिएको जिल्ला