एजेन्सी । नाइजेरियन फरवार्ड ओडियन इघालोले म्यानचेस्टर युनाइटेडसँगको सम्झौता नविकरण नगर्ने भएका छन् । चिनियाँ सुपर लिग क्लब सांघाईले युनाइटेडको प्रस्ताव अस्वीकार गरेपछि इघालोको सम्झौता नविकरण नहुने भएको हो ।
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको सम्भावित उपचारका लागि हाइड्रोक्साइ क्लोरोक्लिनको परीक्षणमा रोक लगाएको छ । डब्लुएचओकोले उक्त औषधिको परीक्षणका बारेमा अध्ययन जारी रहेकाले अहिले नै प्रयोग
नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा तापक्रम अत्यधिक बृद्धि भएकाले गर्मी बढेको छ । भारतको मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार भारतमा पछिल्लो हप्ता तामक्रममा अत्यधिक बृद्धि हुदै आएको छ
काठमाडौं । कोरोना सङ्कटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ । कोरोनाको त्रास र लकडाउनका कारण बढेको मानसिक स्वास्थ्यसम्वन्धी समस्यालाई न्युनिकरण गर्न योगाभ्यास राम्रो
डडेल्धुरा, जेठ १२ । डडेल्धुराको ‘क्वारेन्टाइन’मा क्षमताभन्दा बढी व्यक्तिहरु हुँदा व्यवस्थापन चुनौतीपूर्ण भएको छ । सदरमुकाममा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा करिब ५० जनाको क्षमता रहेपनि सोमबारसम्म ७६ जना क्वारेन्टाइनमा राखिइसकेकाले
बारा, जेठ १२ । बारामा सोमबार एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा त्रास फैलिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणकाअनुसार महागढीमाई नगरपालिकाका २१ जना, कोतबाली गाउँपालिकाका एक र
काठमाडौं, जेठ १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको उपचारका लागि हालसम्म ९२ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गरेको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा सोमबार व्यवस्थापन
नारायणी लामिछाने (इमेज) काठमाडौं, जेठ १२ । नेपाल राष्ट्र बैंकले आइतबार सफा नोट नीति संशोधनबारे जारी गरेको निर्देशनले सर्वसाधारणमा ठूलो भ्रम उत्पन्न भएको छ । राजाहरुको तस्वीरअंकित नोट नै नचल्ने
सागर महर्जन (इमेज) काठमाडौं, जेठ १२ । विश्वभर महामारीरुपमा फैलिरहेको कोरोनाभाइरसविरुद्ध विभिन्नखाले औषधिहरुको प्रयोग भइरहेको छ । नेपालमा पनि संक्रमितको संख्या बढ्दै जाँदा केही संघ–संस्थाले कोरोना उपचार तथा रोग प्रतिरोधात्मक
अक्कल कुँवर (इमेज) काठमाडौं, जेठ १२ । भारतले अतिक्रमण गरेका नेपाली भू–भाग समेटेर नेपालको नक्सा अद्यावधिक गरेपछि सरकारको प्रशंसा भइरहेको छ । तर, अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेको सरकार