धादिङ । किसानहरुले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप फैलिएको छ । कीराको प्रकोपका कारण मकै बाली नै सखाप भएको छ । जिल्लाका सबै जसो क्षेत्रमा मकै बालीमा देखिएको यो
जाजरकोट । तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे ।
गुल्मी । गुल्मी जिल्लामा स्थानीय जनप्रतिनिधिलाई कोरोना संक्रमणको पुष्टि भएपनि कन्ट्रयाक्ट ट्रेसिङमा समस्या आएको छ । हिजो सार्वजनिक गरीएको रिपोर्टमा एक जना सहित जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएको थियो । हजारौं
काठमाडौं । टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि टोखा नगरपालिकाका केही क्षेत्र सिल गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन्
कपिलवस्तु । क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन् । कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३०
एजेन्सी । बेलायती प्रधानमन्त्री बेरिस जोन्सनले कोरोना महामारीका कारण गरिएको लकडाउनलाई केही खुकुलो बनाउने संकेत गरेका छन् । आज पत्रकार सम्मेलनमा बोरिसले १५ जुन पछि अति आवश्यक खुद्रापसलहरु खोल्न दिइनेछ
काठमाडौं । प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् । दैलेखबाट संसद्मा प्रतिनिधित्व गर्नुभएकी सांसद विशुन्खेले प्रेस विज्ञप्ति जारी गरी
एजेन्सी । अमेरिकाकाको क्यालिफोर्नियामा चर्चहरुका लागि नयाँ नियम ल्याइएको छ । अब चर्चहरुमा सय भन्दा बढी मानिस जम्मा हुन मनाही गरिएको छ । व्यक्तिगत प्राथनाका लागि भने जान सकिन्छ ।
काठमाडौं । लडाउनका क्रममा परिवासँग घुमफिर गरेको भन्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रमुख सल्लाहकार डोमिनिम कमिङ विवादमा मुछिएका छन् । लकडाउनकै बेला लामो सडक यात्रा तय गरेर पारिवारिक घर गएकोमा
एजेन्सी । फ्रेन्च लिग वान फुटबल क्लब लियोनले यो सिजनका बाँकी खेल पूरा नगरी लिग पूरा गर्ने निर्णयप्रति असहमति जनाएको छ । लियोनका अध्यक्ष जोन–मिशेल उलासले कोरोना भाइरसको महामारीका कारण