काठमाडौं, जेठ १३ । चालू आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित हुने सरकारले अनुमान गरेको छ । सरकारले बजेटमा साढे ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो
हेटौंडा, जेठ १३ । वाग्मती प्रदेशले ‘कोभिड—१९’ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने भएको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशप्रमुख विष्णुप्रसाद
गृष्मा राजभण्डारी र भरत केसी (इमेज) खानीखोला (धादिङ), जेठ १३ । प्रधानमन्त्रीले ‘राष्ट्रका नाममा’ सम्बोधन गर्नेक्रममा कृषिमा आत्मनिर्भर हुने र स्थानीय किसानले उत्पादन गरेको तरकारीको निर्यात तीव्र पार्ने बताइरहँदा देशका
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, जेठ १३ । सरकारले कुल जनसंख्याको दुई प्रतिशत व्यक्तिमा कोरोना परीक्षण गराउने योजना रहेको जनाएको छ । संक्रमणको दर बढ्दै गएको दुई महिना बितिसक्दा पनि अझै
काठमाडौं, जेठ १३ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले रुकुम, चौरजहारीको घटनामा पूर्वगृहमन्त्री जनार्दन शर्माले पीडकको पक्ष लिएर राजनीतिक पहुँचको आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका छन् । सत्तारुढ
प्रदीप पौडेल (इमेज) पोखरा, जेठ १३ । नेपाल प्रेस युनियन कास्कीले मंगलबार २९औं स्थापना दिवस मनाएको छ । कोरोना महामारीका कारण सञ्चारमाध्यम र पत्रकारहरु समस्यामा रहेको भन्दै सरकारले पत्रकारिता क्षेत्रले
काठमाडौं, जेठ १३ । जोखिममा परेका आमनागरिकलाई अविलम्ब राहत उपलब्ध गराउन गणेशमान सिंह अध्ययन प्रतिष्ठानले सरकारसमक्ष अपिल गरेको छ । प्रतिष्ठानले कोरोनाभाइरसका कारण स्वास्थ्यका साथै दैनिक जीवनयापनको समस्याले पनि आमनागरिकको
रौतहट, जेठ १३ । रौतहटमा थप २२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार नयाँ पुष्टि भएका संक्रमितहरुमध्ये गौर नगरपालिकाका सातजना, देवाही गोनाही नगरपालिकाका तीनजना र राजदेवी नगरपालिकाका एकजना
काठमाडौं । सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) परिवर्तन गरिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको नक्सासहितको लोगो
– यज्ञराज पाण्डे/ईमेज काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानीको सीमा व्यवस्थान विवाद उत्कर्षमा पुगेपछि दुई देशबीच कुटनीतिक वार्ताको तयारी तीव्र देखिएको छ । भारतस्थित नेपाली दुतावासले भारतीय अधिकारीहरुसँग वार्ताका लागि