भरतपुर । चितवनको भरतपुर अस्पतालमा एक बिरामीको मृत्यु भएको छ । बुटवलबाट रिफर भएर आएका ४८ बर्षका पुरुषको कोरोना संक्रमितको उपचारका लागि तयार पारिएको अस्पतालको आईसीयूमा मृत्यु भएको अस्पतालका मेडिकल
एजेन्सी । चीनका विदेश मन्त्री वाङ्ग यीले कोरोना भाइरसलाई लिएर अमेरिकाले विश्वभर षड्यन्त्र तथा झुट फैलाइरहेको आरोप लगाएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले अमेरिका ‘राजनीतिक भाइरस’ बाट संक्रमित भएको
भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय
महोत्तरी । रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन
–भुवन डोटेल शुसासनको बाटोमा लागोस सरकार, सवै तर्फबाट सहयोग होस् र भ्रष्टचार युक्त देशको विल्लाबाट मुक्त देशमा परिणत होस । आगामी दिनमा अनुसन्धानकर्ताहरु भ्रष्टता कतै नभेटुन, जनताका कामकाजमा ढिलासुस्ती नहोस
दोलखा । तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व एव पारस्परिक सहयोग गर्न विभिन्न पर्वले प्रेरित गर्ने बताएकी छिन् । ईदुल फित्रको शुभकामना सन्देश दिंदै उनले जातजाति र समुदायको आफ्नो
काठमाडौं । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद
एजेन्सी । जर्मन बुन्डेस लिगामा आर.बी लेप्जीगले मेइन्जलाई ५–० ले हराएको छ । गएराती भएको खेलमा रेलिगेसन क्षेत्रभन्दा दुई स्थान माथि रहेको मेइन्जमाथि फराकिलो जित निकाल्दै लेप्जीग तालिकाको तेस्रो स्थानमा
काठमाडौं । प्रेस काउन्सिल नेपालले कोरोना महामारी संक्रमणका विषयमा बिना तथ्य समाचार सामग्री सम्प्रेषण गर्ने विद्युतीय तथा छापामाध्यमहरुलाई कारबाहीको दायरामा ल्याएको छ । काउन्सिलमा दर्ता नै नभएका ७० वटा अनलाइनलाई