Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


टोखामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

काठमाडौं ।  टोखा नगरपालिका–२ पञ्चेटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी

स्वास्थ्य सामग्री लिन चीनको चाङशा उड्यो हिमालय एयरलाइन्स

काठमाडौं । अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्सको न्यारोबडी ए–३२० जहाज आज बिहान चीनको चाङ्शा उडेको छ । कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हिमालयको जहाज चाङ्शा उडेको विमानस्थलले जनाएको छ

कर्णाली प्रदेशको बजेट अधिवेसन आज सुरु हुँदै, सांसदहरु स्यानिटाइजर प्रयोग गरेर बैठक कक्षमा प्रवेश गर्ने

काठमाडौं । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सबै विधि अवलम्बन गरेर दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

पूर्व–पश्चिम राजमार्गको बकैयापुलमा अत्याधुनिक भेहिकल सेनिटाइजिङ्ग टनेल निर्माण

रौतहट । निजगढमा अत्याधुनिक भेहिकल सेनिटाइजिङ्ग टनेल निर्माण भएको छ । जिल्लाका अन्य नगर तथा छिमेकी जिल्ला पर्सा, रौतहटमा संक्रमित बढदै जान थालेपछि पूर्व–पश्चिम राजमार्गको निजगढ प्रवेश गर्ने स्थान बकैयापुलमा

संविधान संशोधन र कोरोना संक्रमणको अवस्थाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ । ्दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सङ्घीय संसद्मा दर्ता

पाँचथरमा रासायनिक मलको अभाव

पाँचथर । पाँचथरमा रासायनिक मलको अभाव भएको छ । कृषकहरुलाई धान, मकै, गहुँलगायतका बालीमा लगाउनुपर्ने रासायनिक मलको अभाव भएको हो । अहिले रासायनिक मल आपूर्ति गर्ने अधिकार स्थानीय तहलाई नै

भारतीय क्वारेन्टाइनमा बसेका नेपालीहरु गुहार माग्दै

सर्लाही । भारतको विहार राज्यको मधुवनीस्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुले घर फर्कन माग गरेका छन् । रोजगारीका लागि भारत गएका सर्लाहीको गोडैता नगरपालिका–२ घर भएका उनीहरु कोरोना भाइरसका कारण सुविधाविहीन भारतीय

धौलागिरि अस्पतालका स्वास्थ्यकर्मी सहित ४६ जनामा कोरोना नभएको पुष्टि

बागलुङ । धौलागिरि अञ्चल अस्पताल बागलुङका स्वास्थ्यकर्मी सहित ४६ जनामा कोरोना नभएको पुष्टि भएको छ । संक्रमितको उपचारमा खटिएका अस्पतालका ४३ स्वास्थ्यकर्मी र रामरेखा क्वारेन्टाइनमा रहेका ३ जनाको पिसिआर रिपोर्ट

कन्चटमा गोली लागेको अवस्थामा प्रहरी बिट स्वयम्भूमा कार्यरत असई कार्की मृत भेटिए

काठमाडौं । प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की मृत फेला परेका छन् । आइतबार बिहान सुतेकै ठाउँमा कार्की मृत भेटिएको प्रहरीले जनाएको छ । असई कार्कीको कन्चटमा

बालिकालाई करणी गरेको आरोपमा श्रीप्रसाद पक्राउ

झापा । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन् । गौरीगञ्ज–१ महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी ४५ वर्षीय