Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


अमेरिकाको ज्याक्सन हाइटमा नेपालीहरुको जमघट: राहत पाउँदा खुशीयाली(भिडियो)


0
Shares

न्यूयोर्क । कोरोनाका कारण विपत्तिमा परेका न्यूयोर्कबासी नेपालीलाई विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् ।

यसै क्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेसन(जिपी फाउन्डेसन)ले नेपालीलाई मात्र नभइ एसियाली मुलका नागरिकलाई समेत राहत वितरण गरेको छ ।

६० हजार बढी नेपाली बसोबास गर्ने ज्याक्सन हाइटमा नेपालीहरुले हालै एक सहयोग आदनप्रदान गरे । 

जिपी फाउन्डेसनले ज्याक्सन हाइटमा नेपालीहरुलाई भेला गरेर राहत वितरण गर्दा कोरोनाबाट प्रभावित नेपालीहरुले केही सान्तवना महसुस गर्ने मौका पाए ।