Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि  निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आउनु भएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट

उदयपुरमा २७ जना कोरोना मुक्त, गाउँमा खुशीयाली

-केदार कटुवाल/ईमेज  उदयपुर । केही साता अघिसम्म नोबेल कोरोना भाइरसको हटस्पटको रुपमा रहेको उदयपुरका २७ जना संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लोपटक चार जनाको रिर्पोट नेगेटिभ देखिएपछि यो संख्या २७

सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढ्योः डा.शेखर

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र स्थापनाको १२ वर्षको अवसरमा शुभकामना दिँदै वर्तमान सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढेर गएको भन्दै यसमा सबैको खबरदारी जरुरी भएको बताएका

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुग्यो, २४ घण्टामै ५६ नयाँ सङ्क्रमित थपिए

जनकपुर । प्रदेश नं २मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव

जनता साँचो अर्थ सार्वभौम बनेको यो दिन महान उत्सवको दिन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ गणतन्त्र दिवसका अवसरमा आज सन्देश दिँदै अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउने बताएका छन् । सरकारको प्रयास

गैरदलितले नबुझेका दलितका कुरा

-संजिव कार्की  म मेरो आफ्नै अन्तर प्रेरणाले जातीय विभेद विरुद्द लेख्ने बोल्ने गरेको हुँ । समाज र समाज विकास, चेतना अनि सामाजिक मनोविज्ञानलाई हेर्न मेरा पनि दृष्टि छन् । समाजमा

क्वारेन्टाइनमै मृत्यु भएका वडाध्यक्षको रिपोर्ट नेगेटिभ

कञ्चनपुर । क्वारेन्टाइनमै मृत्यु भएका कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का वडाध्यक्षको थ्रोट स्वाबको सङ्कलित नमूनाको पिसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन व्यवस्थापनको कार्य हेर्नका

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भएको सभापति देउवाको दावी

काठमाडौं । नेपााली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान

गणतन्त्रका लागि लडेका सबै शक्ति एकतावद्ध भएर विकासमा समर्पित हुनुपर्ने अध्यक्ष दाहालको भनाइ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा

कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं । सररकारले कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ । संवैधानिक ब्यवस्था अनुसार हरेक वर्षको जेठ १५ मा वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने भएकोले