Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


स्याङ्जाकी कोरोना संक्रमित महिला पोखरामा

पोखरा, जेठ १५ । स्याङ्जाकी कोरोना संक्रमित महिलालाई उपचारका लागि पोखरा ल्याइएको छ । वालिङका पाँचजनामध्ये बिहीबार बिहान संक्रमण पुष्टि भएकी ३९ वर्षीया महिलालाई पोखरा ल्याइएको हो । स्याङ्जामा महिलाका

सोलुखुम्बुमा पहिलोपटक कोरोना संक्रमित फेला

सोलुखुम्बु, जेठ १५ । सोलुखुम्बुमा पहिलोपटक कोरोना संक्रमित व्यक्ति भेटिएका छन् । सोलुदूधकुण्ड नगरपालिका–८ का २७ वर्षीय एक पुरुषमा कोरोना ‘पोजिटिभ’ देखिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन्

भारतमा आन्तरिक उडान सुचारु गरेपछी बिमानमा धमाधम कोरोना संक्रमित भेटिन थाले

काठमाडौं । भारतमा लकडाउनकै बीच आन्तरिक उडान सुचारु गरेपछी बिमानमा धमाधम कोरोना संक्रमितहरु भेटिएपछी भारत सरकार अप्ठेरोमा परेको छ । हालै भारतको नयाँ दिल्लीबाट कोलकोताको लागि उडान भरेको एअर एशियाको

दैलेखमा एक वर्षीय बालकसहित ८ जनामा कोरोना संक्रमण, देशभर संक्रमितको संख्या ९ सय ७० पुग्यो

दैलेख । दैलेखमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहिबार थप ८ संक्रमित फेला परेका हुन् । प्रदेश अस्पताल सुर्खेत र

सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्यायो

काठमाडौं । नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।  ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले

हावाहुरीले क्वारेन्टिन उडायो

गुल्मी । गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नका लागि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार, संविधान संशोधनका विषयमा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शनिबार बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने छ । सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएपछि

बारामा उत्पादित मकैले मूल्य पाएन, भण्डारण गर्ने ठाउँ नहुँदा ढूसी पर्न थाल्यो

बारा । लकडाउनका कारण लागत मूल्य नआएपछि बाराका कृषकको मकै बिग्रन थालेको छ । पर्याप्त गोदाम र भण्डारण नहुँदा खुल्ला ठाउँमा राखेको मकैमा ढुसी पर्न थालेपछि किसान चिन्तित बनेका हुन्

आज थप ७६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ सय ६२ पुग्यो

काठमाडौं । प्रदेश २ मा आज थप ७६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा टेकुमा गरिएको परीक्षणमा प्रदेश २ का ६ जिल्लामा थप ७६ जनामा कोरोना

रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउँछन् : मन्त्री भण्डारी

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीले रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउने बताएका छन् । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम