Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


बलात्कार आरोपमा पूर्वडीएसपी खिउजू पुर्पक्षका लागि जेल चलान

काठमाडौं, जेठ १५ । बलात्कारको आरोपमा नेपाल प्रहरीका पूर्वडीएसपी राजकुमार खिउजू पुर्पक्षका लागि जेल चलान भएका छन् । उनलाई जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला सरकारी वकिल

श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

काठमाडौं, जेठ १५ । सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको

विदेशमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन

काठमाडौं, जेठ १५ । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट

घरायसी ग्राहकलाई १० युनिटसम्मको विद्युत् निःशुल्क

काठमाडौं, जेठ १५ । सरकारले घरायसी विद्युत् उपभोग गर्ने ग्राहकलाई १० युनिटसम्म निःशुल्क गरेको छ । लामो समयदेखि कम विद्युत् उपभोग गर्नेलाई विशेष छुट दिनुपर्ने भन्ने मागलाई सरकारले सम्बोधन गरेको

सबै रोगबाट जीवन सुरक्षित बनाउने बजेटको उद्देश्य

काठमाडौं, जेठ १५ । आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) ले सबै प्रकारको रोगबाट जनजीवनलाई सहज र सुरक्षित बनाउने उद्देश्य राखेको छ । अर्थमन्त्री डा. युवराज

यसरी अन्त्य गरिँदै जातीय विभेद

अनुपा श्रेष्ठ कानूनले जातीय विभेद गरेको छैन ।  सबै नागरिकलाई समान देख्छ कानून । तर व्यवहारमा न त समान अधिकार छ, न त  सहस्तित्व छ । विभेदको अन्त्य गर्न, प्रत्येक

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. खतिवडा (लाइभ भिडियो)

काठमाडौं, जेठ १५ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उनले आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व

भारतबाट आएका थिए, सुदूरपश्चिमका कोरोना संक्रमित

बिराज रोस्यारा (इमेज) कैलाली, जेठ १५ । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीमा दुई र दार्चुला तथा बझाङमा एक/एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो

१५६ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

काठमाडौं, जेठ १५ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०४२ पुगेको छ । पछिल्लो २४ घन्टामा १५६ जना नयाँ संक्रमित थपिएका हुन् । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या

कृषकहरुका लागि ‘फेस मास्क’ वितरण

काठमाडौं, जेठ १५ । कोरोना संक्रमणबाट बच्न अतुल्य फाउन्डेसनले कृषकहरुका लागि ‘फेस मास्क’ वितरण गरेको छ । कृषकहरुले खेतबारीमा काम गर्नेक्रममा सामाजिक दूरी कायम गर्न नसक्ने भन्दै फाउन्डेसनले उनीहरुको सुरक्षाका