Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


फ्रान्समा सबै प्रकारका प्रतिबन्ध हटाइयो, विदेश यात्रा गर्न अनुमति

काठमाडौं । फ्रान्सले कोरोना महामारीका कारण लगाइएका सबै प्रकारका प्रतिबन्धहरु हटाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्समा होटल र रेष्टुराँ खोल्न दिने र विदेश यात्रा गर्न पनि अनुमति दिइएको बताएका

सरकार विरुद्ध म्याग्दी र बागलुङका युवाहरुको प्रदर्शन

म्याग्दी । कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम नगरेको भन्दै म्याग्दी बेनीका युवाहरुले आज सरकार विरुद्ध प्रर्दशन गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडी जम्मा भएका युवाहरुले प्लेकार्ड सहित भौतिक

पानीका मुहानहरु सुक्दै गएपछि बागलुङमा पानीको हाहाकार, घण्टौ लगाएर पानी बोक्नु पर्ने बाध्यता

-डम्मर बुढा मगर /ईमेज  बागलुङ । निसीखोला गाउँपालिका अर्नाकोटमा खानेपानीको हाहाकार भएको छ । खानेपानीको मुहान नजिक नहुँदा घण्टौ लगाएर गाग्रीमा पानी बोक्नु पर्ने बाध्यतामा छन उनीहरु । जनसंख्या वृद्धि

सांसदहरुबाट सरकारको आलोचना, सरकारको खर्च विवरण माग्न सडकमै ओर्लनुपर्ने अवस्था आउनु दुखद

काठमाडौं । सांसदहरुले कोरोना रोकथाम र भष्ट्राचार नियन्त्रणका लागि उचित काम गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विषेश समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले कोरोना

संविधान संशोधन विधेयक राष्ट्रियसभामा टेबुल

काठमाडौं । भारतद्वारा अतिक्रमित भू–भाग समेटेर अद्यावधिक गरिएको नेपालको नक्सालाई वैधानिकता दिन हिजो प्रतिनिधिसभाबाट पारित संविधान संशोधन विधेयक राष्ट्रियसभामा टेबुल भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र

झापामा लुटपाट गर्ने दुइ जना पक्राउ

झापा । लुटपाटमा संलग्न २ जनालाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–११ का मन्त चेम्जोङ र मनकुमार बुढाथोकी छन् । अर्जुनधारा–४ का अनुप भनिने आइत सुब्बाको बिर्तामोडको

गाउँपालिका अध्यक्ष शर्माको सवारी दुर्घटनामा मृत्युु

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्युु भएको छ । गाउँंपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्दघाटमा भएको दुर्घटनामा

धनगढीको नवजीवन अस्पताल ‘सिल’

कैलाली । धनगढीको नवजीवन अस्पतालमा उपचार गराइरहेका एक पुरुषमा कोरोना पुष्टि भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ का ४३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी केही

पर्वत पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या आठ पुग्यो, एक जना अझै बेपत्ता (अपडेट)

बागलुङ । पर्वतको कुश्मा नगरपालिका ३ दुलुङमा शनिबार राति भीषण पहिरोले दुई घर पुरिँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका

कक्षा ११ को परीक्षा आन्तरिक मूल्याकंन पद्धतिबाट टुंग्याउन नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघले कक्षा ११ को परीक्षा आन्तरिक मूल्याकंन पद्धतिबाट टुंग्याइ १२ को परीक्षालाई राष्ट्रिय परीक्षाको मान्यता दिन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । आज शिक्षा, विज्ञान तथा