डम्मर बुढा मगर, बागलुङ । पर्वतको कुश्मा नगरपालिका ३ दुलुङमा शनिबार राति भीषण पहिरोले दुई घर पुरिँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ३ जना अझै बेपत्ता रहेको जिल्ला
कैलाली । सेती प्रादेशिक अस्पतालमा तीनदिन अघि कोरोनाबाट मृत्यु भएकी महिलासँगै डायलासिस गराएका एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ महिमा टोलकी ५५ वर्षीया
काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा अलपत्र नेपाली ल्याउन गरिने चार्टर्ड उडानको भाडा घटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शनिबार सिंहदरबारमा नेपाल वायुसेवा
काठमाडौं । मनसुनी वायुको प्रभावले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १ र प्रदेश
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९९ पुगेको छ । पछिल्लो पटक नवलपुरको देवचुली नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्थानीय
काठमाडौं । कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा
काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ साता लगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ४ लाख २३ हजार ३४९ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार संक्रमितको संख्या ७५ लाख ५३ हजार
दैलेख । नारायण नगरपालिका वडा नम्बर–१ को त्रिभुवन उच्च माध्यमिक विद्यालयमा राखिएका कोरोना संक्रमितहरु र प्रहरीबीच झडप भएका छ । झडपमा प्रहरीले लाठिचार्ज गरेपछि ४ जना घाइते भएका छन् ।