Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


कैलालीका २१ सहित सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज) कैलाली, असार ३ । सुदूरपश्चिम प्रदेशमा बुधबार ३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा ३१ र काठमाडौंमा गरिएको परीक्षणमा एक गरी

कांग्रेस महाधिवेशन के हुन्छ ? (भिडियो)

रोमन आचार्य, दिलिप पोखरेल र सानु माली (इमेज) काठमाडौं, असार ३ । कार्यतालिकाअनुसार गतिविधि नगर्दा नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यसूची फेरि प्रभावित हुने आशंका बढेको छ । चरम आन्तरिक शक्ति

भारत शान्ति चाहन्छ तर जवाफी कारबाही गर्नपनि सक्षम छ : मोदी

काठमाडौं, असार ३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत शान्तिको पक्षमा रहेको बताएका छन् । तर, उक्साएको खन्डमा उचित जवाफ दिन भारत सक्षम रहेको पनि उनले बताए । भारत–चीनको सीमावर्ती

स्वास्थ्य सामग्री खरिदमा अर्को अनियमितताको आशंका

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, असार ३ । स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंका बढ्दै गर्दा स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले टेन्डर आवेदनमा सबैभन्दा बढी रकम उल्लेख गर्ने कम्पनीसँग खरिद सम्झौता

सप्तरीमा विद्यार्थीको प्रदर्शन

शिवहरि भट्टराई (इमेज) राजविराज, असार ३ । कोरोनाभाइरसविरुद्ध सरकारले अपनाएको नीति सुधारको माग गर्दै बुधबार सप्तरीका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । कोरोना नियन्त्रण तथा रोकथामको नाममा १० अर्ब रुपैयाँ खर्च

विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमै स्वदेश फिर्ता गर्न माग

काठमाडौं, असार ३ । सांसदहरुले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई सरकारी खर्चमै स्वदेश फिर्ता गर्न माग गरेका छन् । बुधबार बसेको राष्ट्रियसभाको बैठकको शून्य समयमा भाग लिँदै सत्तारुढ

बेइजिङका सयौं उडान र रेलसेवा रद्द

बेइजिङ, असार ३ । चीनको केन्द्रीय राजधानी बेइजिङमा कोरोनाभाइरसविरुद्धको लडाइँलाई फेरि सशक्त बनाउन लागिएको छ । पछिल्लो समयमा अनपेक्षितरुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो ।

लकडाउनलाई देखाउँदैं भारतले लगायो सवारी प्रवेशमा रोक, कृषिजन्य वस्तु निर्यात ठप्प

झापा । भारतको पश्चिम बंगाल सरकारले लकडाउनको कारण देखाउँदै सवारी प्रवेशमा रोक लगाएपछि निर्यात हुने कृषिजन्य वस्तु पूर्वी नाका काँकडभिट्टामा नै रोकिएको छ । नेपाल–भारतमा लकडाउन खुकुलो हुँदै गएपनि कृषिजन्य

कोरोनाका कारण अमेरिकामा भोकमरीको स्थिति आउन सक्ने राष्ट्रसंघको चेतावनी

काठमाडौं । अमेरिकाका छ वटा राज्यमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । टेक्सस, फ्लोरिडा, ओकलाहामा, एरिजोन, नेवाडा र ओरगानमा संक्रमितको दर बढेको हो । कोरोना परीक्षणको दायरा बढाएसँगै ती

‘पिसिआरको परीक्षण बढाउ, बलात्कारीलाई कारवाही गर’

काठमाडौं । सांसदहरुले कोभिड–१९ को सङ्क्रमणको जोखिमका सन्दर्भमा कैलालीको क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कारमा संलग्न व्यक्तिलाई कारवाही गर्न र पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको शून्य समयमा