काठमाडौं । सरकारले रसुवागढी नाका खुलाउने गरी आवश्यक गृहकार्य सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत माघ १५ गतेदेखि औपचारिक रूपमा बन्द गरिएको नाका सञ्चालनमा ल्याउन लागिएको
काठमाडौं । सिन्धुपाल्चोकमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगैं जिल्लामा कोरोनाबाट संक्रमितको संख्या ६ पुगेको छ । चौतारा साँगाचोकगढी नगरपालिका-१४ का २१ वर्षिय पुरुषमा कोरोना संक्रमण
इलाम । इलामको माईजोगमाई गाउँपालिका– २ स्थित तुम्लिङमा पार्क निर्माण कार्य पुनः सुरु गरीएको छ । भारतीय सीमा सुरक्षा बल एसएबीले निर्माणमा अवरोध गरेको पार्क जनताले पुनः निर्माण सुरु गरेका
काठमाडौं । सत्तारुढ दल नेकपाले असार १० गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । एमसिसी परियोजनाबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको नेकपाले जनाएको छ । नेकपाभित्र एमसिसी परियोजनाबारे
–युवराज गौतम/ईमेज–वि.स. २०५२ सालमा झापाको बिर्तामोड–२ चारपानेमा केही सामाजिक अगुवाहरुले सहकारी खोल्ने योजना बनाए । शिक्षकसमेत रहेका ताराप्रसाद संजेल(हाल दिवंगत)लगायतको अगुवाइमा सहारा नेपाल नामको सहकारी दर्ता भयो । यही सहारा
पर्वत । पर्वतमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको प्रयोगशालामा भएको परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालले जनाएको छ । उनीहरु
चितवन । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ । बुधबार बिहान बिहान ४ः१५ बजे खसेको पहिरो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो । नारायणगढ–मुग्लिन
भक्तपुर । भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो ।चाँगुनारायण नगरपालिका घर
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले आर्सनललाई ३–० ले हराएको छ । कोरोना भाइरसका महामारीका कारण तीन महिनापछि गएराति सुरु भएको खेलमा म्यान सिटीले सहज जित
काठमाडौं । यस वर्षको कोपा इटालीया फुटबल प्रतियोगिताको उपाधि नापोलीले जितेको छ । गएराति भएको फाइनल खेलमा सर्वाधिक सफल टिम युभेन्टसलाई टाईब्रेकरमा हराउँदै नापोलीलले ६ वर्षमा पहिलो मुख्य उपाधि जितेको