Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


भारतसहित चार मुलुक राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा निर्वाचित

काठमाडौं । संयुक्त राष्ट्रसंघको साधारणसभाबाट २०२१–२०२२ का लागि सुरक्षा परिषदमा चार अस्थायी सदस्य राष्ट्र निर्वाचित भएका छन् । राष्ट्रसंघको सदस्यका लागि भएको निर्वाचनमा क्यानडा पुनः पराजित भएको छ । भारत,

गण्डकी प्रदेशका थप ४२ जनामा कोरोना पुष्टि, मनाङमा पहिलो संक्रमित भेटिए

पोखरा । गण्डकी प्रदेशका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेहरुमा नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा रहेका छन् । संक्रमितहरु मध्ये

ट्रम्पले आगामी निर्वाचनका लागि चीनसँग सहयोग मागेको तथ्य सार्वजनिक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनका लागि चीनसँग सहयोग मागेको तथ्य बाहिर आएको छ । बुधबार मात्र सार्वजनिक गरिएको अमेरिकी राष्ट्रपतिका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तकमा

कैलालीमा महिलाको मृत्यु पछि कोरोना पुष्टि, अर्का पुरुषको संक्रमणपछि मृत्यु

कैलाली । कैलालीमा दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारत ४३ वर्षिया महिला र सेती प्रादेशिक अस्पतालमा ४६ वर्षिय संक्रमित पुरुषको मृत्यु भएको हो ।

पश्चिमाञ्चल होटल संघद्वारा पुनर्कर्जा सरलीकृत गर्न माग

प्रदीप पौडेल (इमेज) पोखरा, असार ३ । पश्चिमाञ्चल होटल संघ पोखराले होटल क्षेत्रको अपेक्षालाई नयाँ बजेटले उचित सम्बोधन गर्न नसकेको भन्दै पुनर्कर्जा प्राप्तीको व्यवस्थालाई सरलीकृत गर्न सरकारसँग माग गरेको छ

यादव र सदाका परिवारलाई राहतस्वरुप पाँच/पाँच लाख

जनकपुरधाम, असार ३ । प्रदेश नम्बर–२ को सरकारले शम्भु सदा र वीरेन्द्र यादवको परिवारलाई राहतस्वरुप रु पाँच/पाँच लाख दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को

डा. दिव्या शाह ‘आईओएम’को डीन नियुक्त

काठमाडौं, असार ३ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत् चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीनमा वरिष्ठ चिकित्सक दिव्या सिंह शाह नियुक्त भएकी छन् । गत जेठ २३ गते प्रा. डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित

प्रधानमन्त्रीको आह्वानलाई मजाकमा उडाइएको भन्दै मन्त्री भट्टराईको असन्तुष्टि

काठमाडौं, असार ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोनाभाइरसविरुद्ध लड्न रोगप्रतिरोधी क्षमता बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानलाई मजाकमा उडाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रियसभामा

‘क्वारेन्टिन’ व्यवस्थापन मापदण्ड कागजमा मात्र

सागर महर्जन (इमेज) काठमाडौं, असार ३ । देशभर झन्डै डेढ लाख नागरिक ‘क्वारेन्टिन’मा रहेका छन् । क्वारेन्टिनमा पुग्नेहरुको संख्या झन्–झन् बढ्दै छ । क्वारेन्टिनका लागि अधिकांश स्थानमा विद्यालयहरुको प्रयोग भइरहेको

भारत–चीन मुठभेडको असर क्षेत्रीय सुरक्षामा पर्ने चिन्ता

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, असार ३ । भारत र चीनबीच लद्दाखको सीमावर्ती क्षेत्र गलवान उपत्यकामा हिंस्रक झडप भएपछि त्यसको असर क्षेत्रीय सुरक्षामा पनि पर्ने आशंका गरिएको छ । चीन–पाकिस्तान इकोनोमिक