Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


३३१ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ८,६०५ पुग्यो

काठमाडौं, असार ६ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या आठ हजार ६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा

गुल्मीमा ‘होम क्वारेन्टिन’मा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

गुल्मी, असार ६ । गुल्मीमा ‘होम क्वारेन्टिन’मा मृत्यु भएका पुरुषको ‘पीसीआर रिपोर्ट पोजिटिभ’ आएको छ । असार ४ गते मृत्यु भएका छत्रकोट गाउँपालिका मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट

सडकको सास्ती

गोपाल पोखरेल (इमेज) विराटनगर, असार ६ । प्रदेश नम्बर–१ को राजधानी विराटनगरका भित्रि सडक वर्षा लागेसँगै हिलाम्य भएका छन् । मोरङकै अन्य भित्रि सडकजस्तै कटहरी गाउँपालिका र धनपाल जोड्ने सडकको

हास्यकलाकार श्रीकृष्ण सिम्खडाले गरे सर्वसाधारणका जुत्ता पालिस

काठमाडौं, असार ६ । श्रमको सम्मान र सेवाभावको आग्रह गर्दै हास्यकलाकार श्रीकृष्ण सिम्खडाले सर्वसाधारणका जुत्ता पालिस गरेका छन् । शनिबार काठमाडौंको सुन्धाराको सडकमा बसेर उनले सर्वसाधारणको जुत्ता पालिस गरेका हुन्

सुदूरपश्चिममा ‘आइसोलेसन’ बेडभन्दा संक्रमितको संख्या दोब्बर बढी, संक्रमितहरु घरमै

कैलाली, असार ६ । सुदूरपश्चिम प्रदेशमा ‘आइसोलेसन’ बेडभन्दा कोरोना संक्रमितको संख्या दोब्बर बढी भएपछि संक्रमितहरु घरमै बस्न थालेका छन् । संक्रमितको संख्या ७७० पुगेपनि प्रदेशका नौओटै जिल्लामा आइसोलेसन बेडको संख्या

पहिरोले अवरुद्ध पोखरा–बागलुङ सडक सुचारु

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, असार ६ । पोखरा–बागलुङ सडक सुचारु भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिरोले सडक अवरुद्ध बनेको थियो । पर्वतको कुश्मा नगरपालिका

सुदूरपश्चिमका ‘क्वारेन्टिन’ असुरक्षित

बिराज रोस्यारा (इमेज)कैलाली, असार ६ । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्कनेको संख्या बढेपनि मापदन्डअनुसारका ‘क्वारेन्टिन’ नबन्दा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । क्वारेन्टिनमा न खानेपानीको उचित प्रबन्ध छ न त

ललितपुर महानगरले शुरु गर्‍यो महिलालाई छुट्टै क्वारेन्टिन

ललितपुर । ललितपुर महानगरपालिकाले विदेशबाट आएका महिलाहरुको लागि छुट्टै क्वारेन्टिन संचालन गरेको छ । महानगरको वडा नं २६ स्थित सुनाकोठीमा रहेको नेपाल युथ फाउण्डेसन अन्तर्गत रहेका पोषण पुनस्र्थापना गृहको दुई

महाधिवेशन प्रक्रिया सुरु नगरे युवाहरुले विशेष महाधिवेशनको माग गर्न सक्छन : सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले अब पार्टीको महाधिवेशन प्रक्रिया सुरु नगरे युवाहरुले विशेष महाधिवेशनको माग गर्ने संकेत गरेकी छिन् । सामाजिक संजालमार्फत आफ्नो अभिब्यक्ति दिंदै

सडकमा लम्पसार परेर सरकार विरुद्ध प्रदर्शन, प्रधानमन्त्री ओलीलाई ब्यङ्य

काठमाडौं । काठमाडौंका सडकमा सरकार विरोधी प्रदर्शन जारी छ । शनिबार पनि शान्तिपूर्ण प्रदर्शन भएको छ । कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाहरुले काठमाडौंस्थित शहिद गेट क्षेत्रमा