Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं, असार ६ । पछिल्लो २४ घन्टामा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको डोटीमा ६१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३,

कैलालीको गोदावरी नगरपालिकामा पूर्ण ‘लकडाउन’

बिराज रोस्यारा (इमेज) कैलाली, असार ६ । कैलालीको गोदावरी नगरपालिकाले शनिबारदेखि पूर्णरुपमा ‘लकडाउन’ लागू गरेको छ । कोरोना संक्रमण तीव्ररुपमा फैलनसक्ने अनुमान गर्दै रोकथाम र न्यूनीकरणका लागि पूर्णरुपमा लकडाउन गरिएको

बजेट सक्न दैनिक ११ अर्ब बढी खर्च गर्नुपर्ने

नारायणी लामिछाने (इमेज) काठमाडौं, असार ६ । वर्षेनि असारको अन्तिम समयमा विकास बजेटको आकार ह्वात्तै बढ्नु कुनै नौलो कुरा होइन । चालु आर्थिक वर्षमा पनि अवस्था उस्तै देखिएको छ ।

दैनिक १० हजार ‘पीसीआर’ परीक्षण गर्ने तयारी : स्वास्थ्यमन्त्री

काठमाडौं, असार ६ । सरकारले प्रदेश प्रयोगशालाको क्षमता वृद्धि गर्दै दैनिक १० हजार ‘पीसीआर’ परीक्षण गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ गतेभित्र दैनिक १०

सुदूरपश्चिममा थप १६३ जनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज)कैलाली, असार ६ । सुदूरपश्चिम प्रदेशमा शनिबार १६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा ९२, धनगढीस्थित प्रयोगशालामा ६९ र काठमाडौंको

अंगीकृत नागरिकताको विषयमा कांग्रेस सांसदहरु पुरानै अडानमा

काठमाडौं, असार ६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नागरिकता संशोधन विधेयकको विषयमा शनिबार छलफल गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको बैठकमा नागरिकता विधेयकमा विवाद

कर्णालीमा थप ४६ जनामा कोरोना संक्रमण

सुर्खेत, असार ६ । कर्णाली प्रदेशमा शनिबार ४६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको ‘पीसीआर’

भूमिकाविहीन प्रतिपक्ष

रोमन आचार्य र सुयेश मानन्धर (इमेज) काठमाडौं, असार ६ । सरकारको ‘सहयात्री’को आरोप खेपिरहेको नेपाली कांग्रेसको भूमिका संकटको समयमा समेत उस्तै देखिएको जनगुनासो छ । सरकारी अनुदारवादी शैली र अपारदर्शी

पछिल्लो तीन महिनामा अख्तियारमा दुई हजारभन्दा बढी उजुरी

खिलनाथ ताजपुरिया (इमेज) काठमाडौं, असार ६ । सरकारले चैत पहिलो हप्तामा ‘लकडाउन’ घोषणा गरेसँगै देशभरको आर्थिक गतिविधि ठप्प भयो । कोरोनाको महामारी बढ्दै गएपछि कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री

भारतीय सुरक्षाकर्मीको नियोजित उक्साहटका कारण भिडन्त : चीन

काठमाडौं, असार ६ । चीनले दुई देशको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भएको भिडन्तलाई ‘भारतीय सुरक्षाकर्मीको नियोजित उक्साहट’ भनेको छ । गएको सोमबारको हिंसात्मक झडपबारे पहिलो औपचारिक प्रतिक्रिया दिँदै