Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


गुल्मी रेसुङ्गाका १५ घर पहिरोको जोखिममा, सात परिवार विस्थापित

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका बेतुखर्कका १५ घर पहिरोको जोखिममा रहेका छन् । त्यसमध्ये उच्च जोखिममा रहेका ७ घर परिवार बिस्थापित भएका छन् । पानी पर्न जान थालेपछि थप

क्वारेन्टिनमा रहेका एक युवाले गरे आत्महत्या

बझाङ । बझाङको छबिसपाथीभेरा गाउँपालिका स्थित मजकुरी माध्यमिक विद्यालयको क्वारेन्टिनमा एक जनाले आत्महत्या गरेका छन् । सोही गाउँपालिकाका ३२ वर्षिय रमेश धामीले गएराति सुरक्षा घेराकालागि राखिएको डोरीले पासो लगाई आत्महत्या

जुनीचाँदेमा छोरी जन्मिए रु १० हजार !

-हेमन्त केसी(रासस)जाजरकोट । जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उनको घर दैलोमा पुगिन । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र

सिन्धुपाल्चोकमा थप दुई महिलामा कोरोना संक्रमण, संक्रमितको संख्या २९ पुग्यो

काठमाडौं । सिन्धुपाल्चोकमा थप दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनकोशी गाउँपालिकाको महिला सिर्जनशीलको भवनमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा बसेका दुई महिलामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत चापागाईले

गृहजिल्ला आएसँगै सांसद किराँती क्वारेन्टिनमा

भोजपुर । भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बसेका छन् । काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका हुन । सरकारले

मकवानपुरको जुरीखेत र इन्द्रसरोबर क्षेत्रमा पहिरो, सडक अवरुद्ध

हेटौंडा । हेटौडा–कुलेखानी–काठमाडौ सडक खण्डको भीमफेदी गाउँपालिकाको जुरीखेत र इन्द्रसरोबर गाउँपलिकाको हेभीमा सोमबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरो हटाउने काम भैरहेको छ । दिउँसोसम्म पहिरो पन्छाई

स्याङजा र नवलपुमा आज थप २० जना कोरोना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जामा १२ जना र नवलपुरमा ८ जना संक्रमित भएका हुन्

पहिरोले गोरूसिङगे-सन्धिखर्क सडक चार दिनदेखि अवरुद्ध

अर्घाखाँची । चार दिनदेखि पहिरोको कारण अवरुद्ध भएको गोरूसिङगे–सन्धिखर्क सडकखण्ड अझै संचालनमा आउन सकेको छैन । करिव एक सय पचास मिटर माथीको पहाडबाट खसेको पहिरोले सडक अवरुद्व भएको हो ।

देशैभरि वर्षा, केही स्थानमा बाढी र डुबानको सम्भावना

काठमाडौं । आज काठमाडौं उपत्यकालगायत देशभर हल्का तथा मध्यम वर्षा भइरहेको छ । गएरातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ,

एउटाको गर्भ, अर्कोसँग विवाह

-नानीमैया कटवाल(रासस)सप्तरी । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ