
फाइल फोटो
हेटौंडा । हेटौडा–कुलेखानी–काठमाडौ सडक खण्डको भीमफेदी गाउँपालिकाको जुरीखेत र इन्द्रसरोबर गाउँपलिकाको हेभीमा सोमबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
पहिरो हटाउने काम भैरहेको छ । दिउँसोसम्म पहिरो पन्छाई सडक आवागमन सुचारु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्