Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


नेपालका कोरोना संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका व्यक्ति

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोभिड–१९ सङ्क्रमितमध्ये अधिकांश विदेशबाट आयातीत व्यक्ति भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको आइतबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ बारे जानकारी दिँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण

चीन र युरोपियन युनियनबीच वार्ता हुँदै, व्यापारीक सम्बन्ध सुधारको प्रयास

काठमाडौं । चीन र युरोपियन युनियनबीच वार्ता हुँदैछ । लामो समयको तनावपछि दुवै पक्षले सम्बन्ध सुधारका प्रयासहरु थालेका हुन् । गत वर्ष चीनबाट फैलिएको कोरोनाको महामारीबारे चीनले नै भ्रम फैलाएको

१३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजना पक्राउ

काठमाडौं । प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले १३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले ललितपुर महानगरपालिकाकी १३ वर्षीया बालिकालाई काम लगाइदिने भन्दै बेचबिखन गर्ने

अफगानिस्तानमा स्वास्थ्य संस्थामा भएको आक्रमणप्रति राष्ट्रसंघद्वारा भर्त्सना

काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना महामारी नियन्त्रणका लागि खटिएका अफगानिस्तनका स्वास्थ्यकर्मीविरुद्ध निरन्तर आक्रमण भएको भन्दै निन्दा गरेको छ । राष्ट्रसंघले विज्ञप्ती जारी गरेर महामारी नियन्त्रणका लागि निरन्तर खटिएका स्वास्थ्यकर्मीको सरकारी

ला लिगा: रियाल मड्रिड शिर्ष स्थानमा

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल सोसीडाडलाई पराजित गर्दै रियाल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा रियाल मड्रिडले सोसीडाडलाई २–१ ले हराएको हो

प्रिमियर लिगः लिभरपुल र एभर्टनले खेले बराबरी, उपाधि जित्न लिभरपुलले कम्तिमा दुई खेल कुर्नैपर्ने

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई एभर्टनले बराबरीमा रोकेको छ । गएराति एभर्टनको मैदान गुडिसन पार्कमा भएको मर्सीसाइड डर्बी खेल गोलरहित बराबरीमा सकिएको हो । यो बराबरीसँगै

जर्मनीमा लुटपाट मच्चियोः प्रहरीमाथि शिशा प्रहार, गाडीमा तोडफोड र आगजनी

काठमाडौं । जर्मनीमा हुल्याहाहरुको एक समूहले विभिन्न स्टुटगार्ट शहरका पसलहरुमा तोडफोड गरी लुटपाट मचाएका छन् । जर्मन प्रहरीले लागू पदार्थबारे सोधपुछका क्रममा आक्रोशित बनेको हुल्याहाहरुको समूहले प्रहरीको गाडीमाथि तोडफोड र

तस्करीको सुन भागबन्डा अभियोग : चार महिना हिरासतमा राखेपछि १२ प्रहरी निर्दोष

काठमाडौं । तस्करीको सुन भागबन्डा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब चार महिना हिरासतमा राखेका १२ प्रहरी निर्दोष देखिएका छन् । गत फागुनदेखि अख्तियारको हिरासतमा रहेका १६ मध्ये चारजनाको मात्रै

सरकारी कर्मचारी कटौतीको तयारी : सचिवसहित ५० हजार कर्मचारी दरबन्दी कटौती गर्न सिफारिस

काठमाडौं । सरकारले कोभिड–१९ महामारीका कारण उत्पन्न आर्थिक संकटसँग जुध्दै वित्तीय स्रोत जुटाउन सयौं प्रशासनिक संरचनाको खारेजी र निजामती प्रशासन सचिबसहित ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गर्ने तयारी गरेको छ

संखुवासभामा पहिरोले अरुण नदी थुनियो

संखुवासभा । मकालु गाउपालिका–२ ओयाङ्गमा गएको पहिरोले अरुण नदी आशिंक रुपमा थुनिएको छ । मकालु गाउंपालिकाको २ र ५ नम्बर वडाको सिमानामा आज बिहान करिव ६ सय मिटर माथीबाट खसेको