प्रकाश लिम्बु/ईमेज तेह्रथुम । साउन लागिसकेको छ । किसानहरुलाई खेतमा रोपाईँ गर्न भ्याई नभ्याई छ । तेह्रथुमका किसानहरुलाई पनि रोपाइँ सक्ने चटारो छ । रोपाइँ गर्ने अन्तिम महिना भएका कारण
चितवन । चौधरी समूहले भरतपुरमा सञ्चालन गरेको सपिङमल सिजी ल्यान्डमार्कले चार महिनाको भाडा छुट दिएको छ । कम्प्लेक्सका व्यवसायी लकडाउनबाट प्रभावित बनेपछि छुट दिइएको हो । प्रतिष्ठित व्यवसायी एवं सांसद
काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनाराको दोस्रो पटकको कोरोना टेष्टको रिपोर्ट पनि पोजेटिभ आएको छ । राष्ट्रपति बोल्सोनाराले पछिल्लो पटक भएको परीक्षणमा पनि आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।
काठमाडौं । सरकारी लगानीको साझा यातायात काठमाडौं उपत्यकामा आज(विहीबार)वाट सञ्चालनमा आएको छ । लकडाउन भएसँगै रोकिएको साझाले २६ वटा बसमार्फत काठमाडौंका अधिकांश रुटमा आजबाट सेवा सुरु गरेको हो । साझाले
-सिबी अधिकारी(रासस)काठमाडौं । बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन । विमानस्थलको आन्तरिकतर्फ दैनिक
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि सहमति प्रयास जारी छ । सहमति जुट्न नसकेपछि आज(बिहीबार) प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष
ललितपुर । यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले विहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । अध्यक्ष निवास
-संजिव कार्की हरेक व्यवस्था परिवर्तनमा, परिवर्तनपछि प्राप्त हुने लाभ, फल र परिणामको सपना असिमित र राष्ट्रको क्षमता भन्दा पर गएर देखाएको हुन्छ । आन्दोलन सफल पार्न र चुनाव जित्न पार्टीहरुले
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । गएराति आएको पहिरोले दुई घरमा क्षति गर्दा एक
काठमाडौं । इरानको बुशेहर बन्दगाहमा रहेका सातवटा पानीजहाजमा आगलागी भएको छ । पानीजहामा लागेको आगो लामो समयपछी नियन्त्रणमा लिइएको थियो । आगलागीको यो पछिल्लो घटनालाई इरान सरकारले रहस्यमय श्रृंखलाको रुपमा