काठमाडौं । ठेकेदार कम्पनीले गरेको कामको गुणस्तरको बेवास्ता गर्दै मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउन हतार गर्दा आयोजनाको सुरुङ फुटेर एक इन्जिनियर सहित दुई जनाले ज्यान गुमाउनु परेको छ ।
दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, साउन १ । कोरोना महामारीका कारण नयाँ शैक्षिकसत्र सुरु गर्न नपाएका निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षा सञ्चालन गरेर शुल्क असुल्न नपाएपछि सरकारलाई घुर्की देखाउन थालेका छन्
रोमन आचार्य र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन १ । नेपाली कांग्रेसमा भावी नेतृत्व चयनका लागि हुने भनिएको १४औं महाधिवेशनलाई लिएर गुटगत द्वन्द्व चर्किन थालेको छ । पार्टी सभापति शेरबहादुर
मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन १ । कोराना महामारीका कारण सरकारले सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि विदेशमा ज्यान गुमाएका नेपालीका शव महिनौंसम्म अलपत्र परेका थिए । वैदेशिक
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, साउन १ । महालेखापरीक्षकको कार्यालयले स्वास्थ्य मन्त्रालयको एक अर्ब ३२ करोड १७ लाख ६६ हजार रुपैयाँ बेरुजु रहेको देखाएको छ । परीक्षकले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई
नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन १ । बौद्धहरुले भारतको अयोध्या राम जन्मभूमि बौद्धस्थल भएको दाबी गर्दै प्राचीन पुरातात्विक बौद्ध सामग्री सार्वजनिक गर्न माग गरेका छन् । अखिल भारतीय आजाद बौद्ध
काठमाडौं, साउन १ । नेपालको पहिलो सोसल मिडिया एप ‘सगुन’ले प्रभु म्यानेजमेन्टसँग सहकार्य सुरु गरेको छ । कम्पनीकाअनुसार सामाजिक सञ्जाललाई केवल मनोरञ्जनका लागिमात्रैभन्दा पनि प्रयोगकर्तालाई ज्ञान र आम्दानी गर्नका साथै
जितेन्द्र भण्डारी (इमेज) पाँचथर, साउन १ । निरन्तरको वर्षाका कारण पाँचथरको मिक्लाजुङ गाउँपालिका–१, कोलबुङ बस्तीमा जमिन भासिएको छ । जमिन भासिँदा बस्ती नै जोखिममा परेको छ । जमिन भासिएसँगै कतिपय
कैलाली, साउन १ । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा १४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा
उदयपुर, साउन १ । सरकारी स्वामित्वको देशकै ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । हाइटेन्सन पावर सस्पेन्सन प्रिहिटर फ्यान मोटर बिग्रिएपछि उत्पादन बन्द भएको हो ।