Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज

झापा । मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक

कोरोनाका कारण सप्तरीका थप एक पुरुषको मृत्यु

सुनसरी । कोरोनाका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७३ बर्षिय एक व्यक्तिको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर – १ का रामकृष्ण दासको गएराति उपचारका

कास्कीमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

प्रदिप पौडेल,पोखरा । कास्कीमा एकै परिवारका तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा माछापुच्छ्रे गाउँपालिका-८ स्थित खोराकोमुखमा एकै परिवारका

प्रिमियर लिगः शिर्ष चारका लागि रोचक भिडन्त

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष चारको लागि रोचक भिडन्त भईरहेको छ । गएरातीको खेलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएसँगै शिर्ष चारको भिडन्त झनै रोचक बनेको हो

बुल्कोटे र खागदलमा बेलिब्रिज हालेर तुरुन्तै अरनिको राजमार्ग सुचारु गरियोस: पूर्वमन्त्री बस्नेत

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकको बुल्कोटे र खागदलमा तुरुन्त बेलिब्रिज हालेर अरनिको राजमार्ग सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ । राजमार्ग सञ्चालन नहुँदा

सुनसरीको देवानगन्जमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान, दुई घाइते

सुनसरी । सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका

रुसी ह्याकरको निशानामा कोरोना भ्याक्सिनबारेको अनुसन्धान

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा रहेका अमेरिकी, बेलायती तथा क्यानेडियन संस्थाहरुलाई रुसी गुप्तचरहरुले निशाना बनाइरहेको चेतावनी सुरक्षा निकायहरुले दिएका छन् । ह्याकरहरुले रुसी गुप्तचर सेवाका लागि काम गरिरहेको

नेकपा स्थायी कमिटि बैठक आज बस्दै

काठमाडौं । नेकपा स्थायी कमिटि बैठक आज बस्ने भएको छ । हिजो बसेको अध्यक्षद्वयको बैठकमा नेताहरुका अडान कायमै रहेपछि आज स्थायी कमिटी बैठक टुंगाएर केन्द्रीय कमिटी बैठक बोलाउन नेताहरु सहमत

ला–लिगाको उपाधि रियाल मड्रिडलाई

काठमाडौं । रियाल मड्रिडले ३४ औै पटक स्पेनिस ला–लिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा भियारियाललाई २–१ ले पराजित गर्दै रियालले ला लिगामा यो दशकको तेस्रो उपाधि जितेको

सीमामा सेना खटाउन कार्ययोजना बन्दै, २०८० सम्म कार्यान्वयनमा ल्याइने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ । रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको