Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


पहिरोले पाल्पा–बुटवल सडक अवरुद्ध

पाल्पा । पाल्पा –बुटवल सडक पहिरोको कारण अवरुद्ध भएको छ । हिजो रातिदेखि परेको अविरल वर्षाको कारण पाल्पा –बुटवल सडक खण्डको गौडेपुलमा पुन पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

मेची भन्सारको राजश्व असुली ६३ प्रतिशत मात्रै

झापा । प्रदेश नम्वर–१ मा सबैभन्दा बढी राजस्व संकलन गर्दै आएको मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्य हाँसिल गर्न सकेको छैन । नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा

प्रायदिपको तनाव सुल्झाउन उत्तर कोरियालाई दक्षिण कोरियाली सभामुखको वार्ता प्रस्ताव

काठमाडौं । दक्षिण कोरियाले उत्तर कोरियासँग पारस्परिक सहयोग, सहकार्य र शान्तिका लागि वार्ताको प्रस्ताव गरेको छ । दक्षिण कोरियाको संसद ‘नेशनल एसेम्बली’का सभामुख पार्क ब्योङ–सिउङले आफ्ना उत्तर कोरियाली समकक्षीसँग यस्तो

नेकपा स्थायी समिति बैठक ३ बजेसम्मका लागि स्थगित

काठमाडौं । नेकपा स्थायी समिति बैठक दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको छ । शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक ३ बजे सम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार

पहिरोले कालीगण्डकी प्रशारण करिडोरको टावर ढल्यो,४ करोड क्षति

पर्वत । पहिरोका कारण निर्माणाधिन कालीगण्डकी प्रशारण करिडोरको टावर ढलेको छ । कुश्मा नगरपालिकाको खुर्कोट देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका वार्ड नम्वर–३ दाना देखि खुर्कोट जोड्ने निर्माणाधिन विद्युत प्रशारण लाइनको एक

डडेल्धुराका २ सय ६९ जना कोरोना निको भएर घर फर्के

डडेल्धुरा । डडेल्धुराका २ सय ७५ जना कोरोना संक्रमितमध्ये २ सय ६९ जना निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले आइसोलेसनमा रहेका ६ जना बाहेकका अन्यलाई घर

स्थायी कमिटि बैठक अघि अध्यक्षद्वय दाहाल र ओलीबीच छलफल हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामन्त्री तथा पार्टी अध्यक्ष ओली र

धादिङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्वर–८ बगैँचामा गएराति भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्वर–९ का २६ बर्षीय रामहरि लम्सालको मृत्यु भएको प्रहरीले जनाएको

बैतडीमा बाबूछोरालाईनै बलात्कारको आरोप, थप अनुसन्धान हुँदै

बैतडी । आफ्नै ११ बर्षीया छोरी बलात्कार गरेको आरोपमा बैतडीमा पक्राउ परेका ५४ बर्षीय एक व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ । जिल्ला अदालत बैतडीले अनुसन्धानकोलागि हिजो ५ दिनको म्याद थप

कालीगण्डकी नदी किनारामा युवकको शव फेला

बागलुङ । बागलुङ नगरपालिका–१३ स्थित कालिगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० का १८ वर्षका जीवन पुुनको कालीगण्डकी नदीको किनारामा हिजो शव फेला परेको जिल्ला