Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


कोरोना संक्रमितहरुको कडा निगरानी गर्न ‘डब्ल्यूएचओ’को सुझाव

काठमाडौं, असार ३१ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसका संक्रमितहरुको कडा निगरानी गर्न सुझाव दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिन यस्तो निगरानीको निकै खाँचो

‘वैकल्पिक शिक्षण सिकाइलाई विद्यालय नखुलेसम्म निरन्तरता’

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, असार ३१ । सरकारले कोरोना महामारीका कारण बन्द रहेको विद्यालयको पठन–पाठन सञ्चालन गर्न सुरु गरेको वैकल्पिक शिक्षण सिकाइको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । तर, शिक्षा

विपद् न्यूनीकरणमा सत्तारुढ दलभित्रको कलह नै बाधक : कांग्रेस

काठमाडौं, असार ३१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्राकृतिक विपद् न्यूनीकरणमा सत्तारुढ दलभित्रको आन्तरिक कलह नै बाधक बनेको आरोप लगाएको छ । बाढी–पहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति

संसदीय समितिहरु सक्रिय

अक्कल कुँवर (इमेज) काठमाडौं, असार ३१ । संसद अधिवेशन अन्त्य भएसँगै प्रायः निस्क्रिय हुने संसदीय समितिहरु विगतको परम्परा तोड्दै यसपटक भने अधिवेशन अन्त्य भएपछि पनि सक्रिय देखिएका छन् । ‘मिनि

राष्ट्रिय महिला आयोगलाई पूर्णता दिन निर्देशन

काठमाडौं, असार ३१ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले पदाधिकारीविहीन राष्ट्रिय महिला आयोगलाई पूर्णता दिन सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको समितिको बैठकमा सभापति निरु पालले पदाधिकारीविहीन हुँदा आयोगले

आंशिक शिक्षकहरुको व्यवस्थापनमा जुट्यो त्रिभुवन विश्वविद्यालय

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, असार ३१ । वर्षौंदेखि जतिओटा कक्षा लियो, त्यही बराबर पारिश्रमिक पाउने गरी प्राध्यापनमा संलग्न आंशिक शिक्षकहरुको व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालय जुटेको छ । तीन वर्षदेखि करार सेवामा

ओली–दाहालबीच छलफल भयो तर फेरिपनि कुनै प्रगति भएन

काठमाडौं, असार ३१ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको

जो पहिरोमा परेरपनि बाँचे… (भिडियो)

ईन्द्र गिरी र शंकर खनाल (इमेज) संखुवासभा, काठमाडौं, असार ३१ । संखुवासभामा पहिरोमा परी बेपत्ता भएका ११ जना अझै हराइरहेका छन् । बाँच्नेहरुले बेपत्ताहरु पत्ता लगाउन र भोको पेट भर्नका

चन्द नेतृत्वको नेकपाका सेती–महाकाली इन्चार्जसँगै नेत्री पनि पक्राउ

बिराज रोस्यारा (इमेज) कैलाली, असार ३१ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनको साथबाट कटुवा पेस्तोलसमेत बरामद गरिएको छ । पुन बुधबार बिहान

सर्पले डस्दा किशोरीको मृत्यु

बैतडी, असार ३१ । सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–२, महाकालीकी १७ वर्षीया भागरथी चन्द रहेकी गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।