Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


छोरीलाई बलात्कार गर्ने बुवा र आमालाई बलात्कार गर्ने छोरा पक्राउ

विनोदसिंह विष्ट (इमेज) बैतडी, असार ३१ । बैतडीमा एकजना व्यक्तिले आफ्नै छोरी र एकजना युवकले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको छ । पञ्चेश्वर गाउँपालिका–४ की ११ वर्षीया

औषधि व्यवसायी आन्दोलित, बढाइएको राजस्व खारेज गर्नुपर्ने माग

काठमाडौं । विभिन्न माग राख्दै औषधि व्यवसायीहरुले आज पनि आन्दोलन गरेका छन् । नेपालमा उत्पादन हुने औषधिहरुको आयातमा रोक लगाउनुपर्ने, स्थानीय औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका

विप्लव समूहका केन्द्रीय नेता ओमप्रकाश पक्राउ

कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रीय सदस्य तथा सेती महाकाली ईन्चार्ज सदस्य ओमप्रकाश पुनः पक्राउ परेका छन् । फूलबारीबाट धनगढी आउने क्रममा उनलाई कनरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको

समृद्धिको अभियान काँग्रेसले पूरा गर्छः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने बताउनुभएको छ । चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन काँग्रेसले मात्र

सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयबाट व्यवसायी नै पछि हटे

काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाएपछि सार्वजनिक यातायात पनि सञ्चानलन गर्न दिनुपर्ने माग व्यवसायीले गरे । उनीहरूको माग सम्बोधन गर्दै सरकारले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सार्वजनिक यातायात सञ्चालन गर्न

उदयपुरमा १५ जनाले कोरोना जिते, तीन वर्षीया वालिकाको रिर्पोट नेगेटिभ

-केदार कटुवाल/ईमेजउदयपुर । पछिल्लो पटक खुलेको उदयपुर कोभिड–१९ अस्पताल बेलटारबाट १५ जनाले कोरोना भाइरस जितेर घर फर्किएका छन । पहिलो पटक उदयपुर कोभिड १९ अस्पताल बेलटारबाट कोरोना परास्त गर्नेमा ७

बाढीपहिरोमा बेपत्ताहरु भोटेकोशीले बगाएको आशंका

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोसी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न

कालिगण्डकी नदीमा बेपत्ता भएका टिप्पर चालक पुनको शव भेटियो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ गुईठे नजिकैको भिरबाट कालिगण्डकी नदीमा खसेर बेपत्ता भएका टिप्पर चालक ज्ञानबहादुर पुनको शव आज फेला परेको छ । गिट्टी बोकेर गुइठेदेखि घरतर्फ जाँदै गर्दा

सुनको मूल्यमा नयाँ कीर्तिमानः प्रतितोला ९२ हजार ८ सय पुग्यो

काठमाडौं । नेपालमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज ६ सय बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ

धरहरा पुनःनिर्माणका कामदार क्वारेन्टिनमा

काठमाडौं । धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका