Logo १० मंसिर २०८३, बिहिबार | Fri, Nov 27, 2026


देउवाले विधानविपरीत पार्टी सञ्चालन गरेको आरोप

रोमन आचार्य र भरत केसी (इमेज) काठमाडौं, साउन १६ । पटक–पटक लिखित ध्यानाकर्षणपत्र बुझाउँदासमेत एकल निर्णयमा सभापति शेरबहादुर देउवाले विधानविपरीत पार्टी सञ्चालन गरेको आरोप नेपाली कांग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहको

कोरोना नियन्त्रणका लागि आवश्यक प्रबन्ध मिलाउन उच्च अदालत जनकपुरको आदेश

वीरगन्ज, साउन १६ । वीरगन्जमा कोरोना संक्रमण फैलिँदै गएपछि सरकारलाई आवश्यक व्यवस्था मिलाउन उच्च अदालत जनकपुरले आदेश दिएको छ । वीरगन्जका अधिवक्ता सुधीर कर्णले बुधबार कोरोना संक्रमण नियन्त्रणमा तीनओटै सरकार

‘लकिरका फकिर’जस्तो कार्यशैली परिवर्तन गर्न जरुरी : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, साउन १६ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हाम्रो कार्यशैली ‘लकिरका फकिर’जस्तो भएको टिप्पणी गर्नुभएको छ । मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न शुक्रबार आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ‘लकिरका

बाल संगठनमा रहेको बेथिति हटाउन प्रतिबद्ध छु : नवनियुक्त अध्यक्ष

काठमाडौं, साउन १६ । नेपाल बाल संगठनका नवनियुक्त अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सबैको सहयोग पाए संगठनमा रहेको बेथिति अन्त्य गर्न सकिने बताउनुभएको छ । नवनियुक्त अध्यक्ष न्यौपाने आफूले चुनौती स्वीकार

ओली जिद्दी, दाहाल हठी, तीन नेताको स्वभाव कस्तो ? यसो भन्छन् दौंतरी (भिडियो)

इमेज जिल्ला ब्यूरो काठमाडौं, साउन १६ । ग्रामीण राजनीतिक यात्राबाट केन्द्रीय राजनीतिमा पकड जमाएका तीन नेताका कारण अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्धक बनेको छ । आ–आफ्नै स्वभाव र अनुभवमा

कैलालीमा बाढीमा बगेर मृत्यु हुनेको संख्या तीन

कैलाली, साउन १६ । कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका–८ का चक्रबहादुर विकको शव फेलापरेको छ । बुधबार ईश्वर शाहसँगै बेपत्ता भएका विकको शव शुक्रबार दिउँसो

विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौं, साउन १६ । ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने नारासहित यही साउन १७ देखि २३ गतेसम्म नेपालले विभिन्न कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाउने भएको छ ।

बालुवाटारबाट आन्दोलनकारी पक्राउ

काठमाडौं, साउन १६ । ‘पीसीआर’ परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने माग राख्दै शुक्रबार बालुवाटारमा आन्दोलन गरेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । ‘इनफ इज इनफ’ अभियानका युवाहरुले नारा लगाउँदा निषेधित क्षेत्र

सिन्धुपाल्चोकमा जलविद्युत् आयोजनामा भीषण पहिरो, मानव बस्तीसमेत जोखिममा

सिन्धुपाल्चोक, साउन १६ । नेसनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८, तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको

अयोध्यामा राम मन्दिरको शिलान्यासका दिन जानकी मन्दिरमा दीपावली गर्न आग्रह

जनकपुरधाम, साउन १६ । भारतको अयोध्यास्थित श्रीराम जन्मभूमिमा हुने राम मन्दिरको शिलान्यास कार्यक्रमका दिन दीपावली गर्न जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्पर दास वैष्णवले आग्रह गर्नुभएको छ । शुक्रबार जनकपुरधाममा पत्रकार