जनकपुरधाम, साउन १६ । न्यायाधीशमै कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश नम्बर–२ जनकपुरधामस्थित उच्च अदालत र धनुषा जिल्ला अदालतको सम्पूर्ण सेवा शुक्रबारदेखि बन्द गरिएको छ । उच्च अदालत जनकपुरधामका एक न्यायाधीशलाई
काठमाडौं, साउन १६ । पशुपति क्षेत्र विकास कोषको प्रस्तावित १०० वर्षे नयाँ गुरुयोजना खारेजीको माग गर्दै स्थानीय आन्दोलित भएका छन् । स्थानीयले पशुपति क्षेत्र संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन
काठमाडौं । सुनको मूल्य उकालो लाग्ने क्रम आज पनि जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर ९९ हजार ३ सय
ओखलढुंगा । ठेकेदारको लापरवाहीका कारण जिल्ला शिक्षा कार्यालय ओखलढुंगाको निर्माणधिन भवन अलपत्र भएको छ । ६ वर्ष बित्दासमेत भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनी गाल्वा पुष्पाञ्जली जेभीले भवन निर्माणको काम
कैलाली । अविरल बर्षासंगै आएको बाढीमा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका वडा नम्वर–८ का ४० बर्षिय ईश्वर साहको शव आज
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले कोरोना संक्रमितको संख्या ७२ पुगेको जानकारी दिनुभयो । संक्रमितहरूलाई
काठमाडौं । कार्डिफ सिटीलाई हराउँदै फुल्हम इंग्लीश च्याम्पियनसिप फुटबल प्ले–अफ्को फाईनलमा पुगेको छ । इंग्लीश प्रिमियर डिभिजनमा उक्लिने होडमा रहेका यी दुई टोलीबीचको खेलमा फुल्हम समग्रमा ३–२ ले विजयी भयो
काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्न सफल खेलाडीहरुलाई आज नेपाली कांंग्रेसले नगद पुरस्कारसहित सम्मान गर्दैछ । १३ औं सागमा ५१ स्वर्ण पदक जितेका ८० जना
स्याङ्जा । वालिङमा गए राती जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका बाँयटारीबाट सिर्सेकोट मैदानको लागि छुटेको ग १ ज ७४७१ नम्वरको जीप वालिङ नगरपालिकाको लामपातेमा
वीरगञ्ज । कोरोना संक्रमितको उपचार गरिरहेको वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सहित आज थप २८ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले हामीलाई दिएको