काठमाडौं, भदौ ९ । विश्वका कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना संक्रमण भएको छ । आफ्नो ३४औं जन्मदिनको अवसरमा ‘मास्क फ्री पार्टी’ आयोजना गरेका जमैकन धावक बोल्टमा पार्टी गरेको चार दिनपछि
बैतडी, भदौ ९ । बैतडीमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलन नदिन एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो । मंगलबारदेखि भदौ १४ गतेसम्म
सुनसरी, भदौ ९ । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । प्रतिष्ठान व्यवस्थापन पक्षले बिरामीको उपचारमा खटिएका नर्सहरुलाई स्वास्थ्य सामग्री र भत्तासमेत नदिएको
कैलाली, भदौ ९ । कैलालीका बैंक तथा वित्तीय संस्था अब एक दिन बिराएरमात्रै खुल्ने भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीको अगुवाइमा नेपाल राष्ट्र बैंक धनगढीमा विभिन्न बैंकका प्रतिनिधिसँग
काठमाडौं, भदौ ९ । कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका एकजना पुराना नेता गोविन्द रञ्जितको मंगलबार निधन भएको छ । काठमाडौं वडा नम्बर-२१ कांग्रेस कार्यसमितिका अध्यक्ष रञ्जितलाई कोभिड-१९ पुष्टि भएपछि बलम्बुस्थित
काठमाडौं । भारत महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पाँच तले भवन भत्कंदा एकजनाको मृत्यु भएको छ । सो भवनको भग्नावशेषमा ६० जनालाई जिउँदै उद्धार गरिएको छ भने अझै पनि ३० भन्दा
काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको उपचार भैरहेको जर्मनीको बर्लिन स्थित अस्पतालले उनलाई विषाक्त पदार्थ खुवाइएको पुष्टि गरेको छ । बर्लिनको च्यारिते अस्पतालले जारी गरेको वक्तव्यमा उनलाई विषालु पदार्थ
स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद गरेको छ । गाउँपालिकाले प्रति कीलो ५५ रुपैयाको दरले करिव २ लाख रुपैयाको आलु खरिद गरेको हो । गाउँपालिकाले
जुम्ला । जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करीब पाँच सय भेंडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी
विराटनगर । बिराटनगरमा पाँचसय जना कोरोना संक्रमित घरमै बसेका छन् । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाले पाँचसय संक्रमित घरमै बसी रहेको जनाएको हो । विराटनगर महानगरपालिकाले आजसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या