Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


स्वास्थ्यकर्मीमाथि दुब्र्यवहार गर्नेलाई कारबाही गर्न माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाले कोरोना महामारीमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी कोरोना रोकथाम र उपचारका लागि

सशस्त्र प्रहरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोभिड-१९ को संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको काठमाडौं वडा नम्बर २१ का ती संक्रमित पुरुषको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो । ११ दिनअघि सामान्य रुघाखोकी

संचारकर्मीसहित गण्डकी प्रदेशमा १७ जनामा कोरोना पुष्टि

पोखरा । पोखरामा एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा चार कोरोना सङ्क्रमित मध्ये एक सञ्चारकर्मी समेत परेको

भरतपुरमा यत्रतत्र फोहोरको डंगुरः दुर्गन्धले हिंडडुल गर्न मात्र नभइ घरभित्र बस्न पनि सास्ती

-डोलराज रानाभाट/ईमेज चितवन । एकातिर कोरोना कहर अर्कातिर घर अगाडिको सडकमा थुप्रिएको फोहोरको दुर्गन्धले चितवनबासी चिन्तित भएका छन् । सडकमा थुप्रिएको फोहोर यत्रतत्र रंगेलीदाको दुर्गन्धले घरभित्र बस्नेहरुलाई समेत सास्ती भएको

चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको सोमबार राति चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते

अस्पतालको आइसोलेसनमा उपचाररत संक्रमित भागे

चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका

निषेधाज्ञाका बारेमा निर्णय गर्न काठमाडौंमा सिडियोहरुको संयुक्त बैठक

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एक साताको लागि लगाइएको निषेधाज्ञा भोली रातिबाट सकिँदैछ । निशेधाज्ञाको बिषयमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडियो)को संयुक्त बैठक आज बस्दै छ । पहिलो बैठक

अभिनेत्री सोनाक्षीको उजुरीका कारण शशिकान्त हिरासतमा

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले दिएको उजुरीका कारण महाराष्ट्रका शशिकान्त गुलाब जाधवलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । सामाजिक सञ्जालमा जवाभावी लेखेको भन्दै ७ अगष्टमा मुम्बईको क्राइम ब्रान्चमा

नियमित लागु औषध सेवन गर्ने युवाको कोरोनाका कारण मृत्यु

सुनसरी । कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएको छ । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिराहाको गोविन्दपुरका २२ बर्षिय युवकको हिजो मृत्यु भएको प्रतिष्ठानका प्रतिष्ठानका प्रवक्ता

जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ

म्याग्दी । बीस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन् । धवलागिरि गाउँपालिका–३ ९साविक मुना गाविस–७० दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको