Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


मकवानपुरको त्यो हार, जसबाट विशाल नेपाल निर्माण भयो

रिपेश दाहाल (रासस) वाग्मती, भदौ ९ । आज भदौ ९ अर्थात् नेपाल एकीकरणको सुरुआत भएको दिन । मकवानपुर र गोर्खाली सेनाबीच भयङ्कर लडाइँ भएर गोर्खाली सेनाले मकवानपुरलाई परास्त गरेको दिन

बिरामी नफर्काउन मुख्यमन्त्रीको निर्देशन

विराटनगर, भदौ ९ । प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड–१९ र अन्य बिरामीलाई छुट्टाछुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । प्रतिष्ठानका पदाधिकारीहरुसँग

कोरोनाको चपेटामा साहसिक खेल

काठमाडौं, भदौ ९ । साहसिक खेलका लागि नेपाल भौगोलिक बनोट र जलस्रोतले धनी छ । नेपालमा अल्ट्रा म्याराथन, पाराग्लाइडिङ, र्‍याफ्टिङ, बन्जीजम्प, क्यानोइङ, डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङजस्ता साहसिक खेलले नेपालको

चिनियाँ जहाजहरु नेपाली आकाशमा उडाउन अनुपयुक्त : मन्त्री भट्टराई

काठमाडौं, भदौ ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लाहरुमा आन्तरिक उडानको तयारी भइरहेको बताउनुभएको छ । देशका धेरै ठाउँमा निषेधाज्ञा

नेपालमा कोरोनाको संक्रमण केही हप्तापछि झनै भयावह हुने चेतावनी

काठमाडौं, भदौ ९ । विश्व स्वास्थ्य संगठनले आगामी दिनमा नेपालमा कोरोनाको संक्रमण थप भयावह हुने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा मंगलबार विश्व

सुदूरपश्चिममा थपिए १२९ जना कोरोना संक्रमित

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ९ । सुदूरपश्चिम प्रदेशमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको

साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक

काठमाडौं, भदौ ९ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक पाइएको छ । भन्सार विभागकाअनुसार साउनमा आयातमा उच्च गिरावट र निर्यातमा सुधार भएको छ

दक्षिण कोरियामा नियमित उडान सुरु भएपनि नेपालबाट तत्काल श्रमिक जान नपाउने

काठमाडौं, भदौ ९ । सरकारले दक्षिण कोरियासहितका केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेपनि रोजगारी भने सुचारु नहुने भएको छ । दक्षिण कोरियामा पुनः कोरोना संक्रमितको संख्या बढ्दै गएपछि

‘क्यान’को साधारणसभा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, भदौ ९ । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ दोस्रो साताका लागि तोकिएको साधारणसभा कोरोनाभाइरसको महामारीको कारण देखाउँदै अनिश्चित समयका लागि स्थगित गरिएको

चित्लाङमा दुर्लभ ‘किङ कोब्रा’ फेला

टिस्टुङ, भदौ ९ । दुर्लभ र विषालु मानिने राजगोमन (किङ कोब्रा) प्रजातिको सर्प उत्तरी मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा भेटिएको छ । गत साउन ७ गते राति चित्लाङका बुद्ध बलामीले आफ्नै