Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


दिक्तेल-खानीडाँडा-आहाले सडक निर्माणमा ठेकेदारको चरम लापरवाही, गाउँलेको सपना अधुरै

-दिवस रिजाल/ईमेजखोटाङ । खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको छ । सडक हिलाम्मे तथा जीर्ण हुँदा र ठेकेदारले काम नगरी बेखबर हुँदासमेत सम्बन्धित निकायले चासो राखेको छैन ।

अर्घाखाँचीमा एक साताका लागि निषेधाज्ञा थपियो

अर्घाखाँची । अर्घाखाँचीमा भदौ १७ गतेसम्म एक साताका लागि निषेधाज्ञा थपिएको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले भदौ ३ गतेदेखि जारी निषेधाज्ञा आज राती १२ बजे सकिँदै छ

चितवनमा ४४ र मकवानपुरमा थप ३४ जनामा कोनोरा संक्रमण

काठमाडौं(जिल्ला ब्यूरो) । चितवनमा थप ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको २१८ नमुनामध्ये चितवनका ४० सहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं । विभिन्न स्थानमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा मृतकको संख्या १६७ पुगेको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको

अन्तिम चरणमा माथिल्लो दोर्दी ‘ए’, लागत चार अर्ब ६३ करोड ६० लाख

लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको

पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा घरेलु टिम इंग्ल्याण्ड विजयी

काठमाडौं । घरेलु टिम इंग्ल्यान्ड र पाकिस्तानबीच अन्तिम तथा तेस्रो टेस्ट बराबरीमा टुंगिएको छ । साउथह्याम्पटनको द रोज बलमा टेस्टको अन्तिम दिन पाकिस्तानले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १ सय

बार्सिलोना छाड्ने तयारीमा लियोनल मेस्सी

काठमाडौं । फुटबलर लियोनल मेस्सीले पुनः बार्सिलोना छाड्न चाहेको दोहोर्‍याएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीले बार्सिलोनाका पदाधिकारीसँग भेट गरी आफू क्लब छाड्न इच्छुक रहेको उल्लेख गर्दै मार्ग प्रशस्त

कोरोना महामारीकै बीच इजिप्टमा एक महिनामा एकलाख बढी पर्यटक भित्रिए

काठमाडौं । विश्वभर कोरोना महामारी फैलिइरहेका बेला इजिष्टमा गत जुलाइसम्म एक लाख २६ हजार पर्यटकले भ्रमण गरेका छन् । इजिप्टले गत जुलाइको पहिलो हप्तामा अन्तर्राष्ट्रिय हवाइ उडान तथा विदेशी पर्यटकका

अफगानिस्तानमा नायिका तथा निर्देशक सबामाथि गोली प्रहार

काठमाडौं । अफगानिस्तानमा चलचित्र नायिका तथा निर्देशकमाथि गोली प्रहार भएको छ । अफगानिस्तानको काबुलमा ४४ वर्षीया पहिलो महिला निर्देशक सबा शहरमाथि गोली प्रहार भएको हो । गोली लागेर घाइते अवस्थामा

जातीय अत्याचारको यो रूप: राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि निर्घात कुटपिट

झापा । सोमबार राति ८ बजेतिर झापा मेचीनगर–१९ चारआलीका राजन दर्जी आत्तिँदै र गुहार माग्दै स्थानीय चिया पसलभित्र प्रवेश गरे । उनलाई छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले गालीगलौज