Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


बारामा ‘फूड बैंक’

बारा, भदौ १० । बाराको सिमराका कोरोना संक्रमित, विपन्न तथा असहाय परिवारका लागि ‘फूड बैंक’ सञ्चालनमा ल्याइएको छ । पथलैयाचोकमा ‘हुनेले दिएर जाऊँ, नहुनेले लिएर जाऊँ’ भन्ने नारा लेखिएको ब्यानरसहित

उदयपुरमा कोरोना संक्रमण ‘नियन्त्रणमा आउँदै’

उदयपुर, भदौ १० । उदयपुरमा कोरोना संक्रमण विस्तारै नियन्त्रणमा आउन थालेको छ । पछिल्लोपटक संकलित २८९ जनाको स्वाब ‘पीसीआर’ परीक्षण गर्दा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएकोले क्रमिकरुपमा संक्रमण नियन्त्रणमा आउँदै गएको

लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमै ‘डिस्चार्ज’ गर्न निर्देशन

काठमाडौं, भदौ १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमै ‘डिस्चार्ज’ गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । गएको सोमबार बसेको मन्त्रालयको ‘कोभिड-१९ इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले

मनोमानीरुपमा नियुक्तिले नेकपाभित्रै आलोचना

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, भदौ १० । सरकारका कतिपय राजनीतिक नियुक्तिहरु आलोचित बनेका छन् । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टी र सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि सुझाव पेस

काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ

काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थपिएसँगै उपत्यका प्रवेशमा थप कडाइ गरिएको छ । उपत्यकाभित्र पनि अत्यावश्यकबाहेकका सवारी-साधन सञ्चालनमा रोक लगाइएको छ । मुख्य सडकका

कांग्रेस नेता बस्नेतले लिए पहिरोपीडित बालिकाको पठनपाठनको जिम्मा

सिन्धुपाल्चोक, भदौ १० । जुगल गाउँपालिका वडा २ लिदीको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आवासीय अध्ययनको व्यवस्था गर्नुभएको छ । लिदीका १४ बालबालिकामध्ये

सरकारी अकर्मण्यता र संवेदनहीनताले संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा : कांग्रेस

काठमाडौं, भदौ १० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारी अकर्मण्यता र संवेदनहीनताले कोरोना संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा पुगेको जनाएको छ । पार्टीद्वारा गठित कोभिड–१९ अनुगमन समितिले बुधबार ‘प्रेस नोट’

कोरोना संक्रमितहरुमा मनोवैज्ञानिक त्रास, संक्रमण लुकाउँदा भयो यस्तो

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, भदौ १० । नेपालमा कोरोनाभाइरस संक्रमणको दर बढ्दै गएको छ । तर, समाजले गर्ने व्यवहार र मानसिक तनाव वा डरका कारण व्यक्ति आफू संक्रमित भएको स्वीकार

इमेजकर्मीहरुको ‘पीसीआर’ परीक्षण

काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा कोरोना महामारी समुुदायस्तरमै फैलिन सक्ने सम्भावना बढेपछि ‘कन्ट्याक ट्रेसिङ’का आधारमा काठमाडौंका विभिन्न वडाहरुमा धमाधम ‘पीसीआर’ परीक्षण गर्न थालिएको छ । बुधबार काठमाडौं महानगरपालिका वडा

सेती अस्पतालमा कोरोना संक्रमितको मृत्यु

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १० । कैलालीमा बुधबार एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् संक्रमितको मृत्यु भएको हो । मंगलबार साँझ कोरोना पुष्टि