सुरेन्द्र भण्डारी (इमेज) झापा, भदौ ११ । झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमको परिवारले शव बुझेका छैनन् । आलमको शव बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा राखिएको छ ।
ओखलढुंगा । पहिरोका कारण ओखलढुंगाको गोगुने गाउँको चैनपुरे टोल जोखिममा छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १२ स्थित गोगुने गाउँको चैनपुरे टोल जोखिममा परेको हो । लिपेखोला कटानका कारण २०४७ सालबाट
काभ्रे । कोरोना संक्रमित बढ्दै गएपछि काभ्रेको बनेपा नगरपालिकाले ५० शैयाको व्यवस्थित र सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख
सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । निरन्तरको पहिरोले सुनकोसीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरू पहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा पुनः थपिएसँगै चेकजाँचमा कडाइ गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि नियन्त्रणका लागि स्थानीय प्रशासनले दोस्रो पटक जारी गरेको निषेधाज्ञाको पहिलो दिन बिहानैदेखि
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उहाँको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा
काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । वृत्तमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । संक्रमणका कारण वीरगञ्जमा चार जना, ललितपुरमा एक जना, पोखरामा एक जना र बुटवलमा एक जनाको ज्यान गएको
काठमाडौं । दुवै मृगौला फेल भएर छटपटाइरहेका सूर्योदय नगरपालिका–६, कन्यामका ५२ वर्षे मित्रप्रसाद चापागाईं (विनोद) उपचारका लागि सहयोगको याचना गरेका छन् । कमजोर आर्थिक अवस्था भएका चापागाईंले एक वर्षयता काठमाडौंमा
ताप्लेजुङ । ताप्लेजुङमा जातीय विभेद गरेको भन्दै उजुरी परेको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षेत्री र फुलमाया विश्वकर्माले जातीय छुवाछुत तथा विभेद गरेको भन्दै ४ जनाविरुद्ध किटानी जाहेरी