ताप्लेजुङमा जातीय विभेद गरेको भन्दै उजुरी • Image Khabar Image Khabar


ताप्लेजुङमा जातीय विभेद गरेको भन्दै उजुरी


Imagekhabar
११ भाद्र २०७७, बिहीबार १०:०२

ताप्लेजुङमा जातीय विभेद गरेको भन्दै उजुरी

ताप्लेजुङ । ताप्लेजुङमा जातीय विभेद गरेको भन्दै उजुरी परेको छ ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षेत्री र फुलमाया विश्वकर्माले जातीय छुवाछुत तथा विभेद गरेको भन्दै ४ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।

विश्वकर्मासँग विवाह गरेका राजिन्द्रले बाबुको निधनपछि दाहसंस्कार तथा काजकृयामा सामेल हुन दाजुसहित आफन्तहरुले वञ्चित गराएकाले बुधबार किटानी जाहेरी दर्ता गराएको पीडित राजिन्द्र बुढाक्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्