Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


कोरोनाका कारण वीपी प्रतिष्ठान धरानमा आज थप दुई पुरुषको मृत्यु

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका ८३ वर्षीय वृद्ध र मोरङगका ५६ वर्षीय पुरुष रहेका छन् ।

झापामा ८३ वर्षीय एक कोरोना संक्रमितको मृत्यु

झापा । झापाको कमल गाउँपालिकामा कोरोना संक्रमणका कारण आज(शुक्रबार) बिहान एक व्यक्तिको मृत्यु भएको छ । केरखा बजारका ८३ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय

कांग्रेस महाधिवेशन वहस: अब कस्तो नेतृत्व आवश्यक ?

-नारायण पौडेल पृष्ठभूमी आगामी फागुन ७ गते १४ औं केन्द्रिय महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका बनाएको नेपाली काँग्रेस अहिले कोरोना महामारीको उच्च जोखिममा समेत क्रियाशील सदस्यता वितरण अभियानमा जुटिरहेको छ ।

स्याङ्जामा निषेधाज्ञा एकहप्ता थपियो

स्याङ्जा । स्याङ्जामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका

मेस्सी क्लबमा रहे आफू नै बाहिरिने बार्सिलोनाका अध्यक्ष जोसेपको चेतावनी

काठमाडौं । बार्सिलोनाका प्रशिक्षक मारियो जोसेपले मेस्सी क्लबमा रहे आफू नै बाहिरिने चेतावनी दिएका छन् । गत मंगलबार मेस्सीले तत्काल आफूलाई बार्सिलोनाबाट बाहिरीने वातावरण मिलाउन पत्राचार गरेका थिए । त्यसलगत्तै

कोरोना महामारीका कारण एक अर्ब बढी बालबालिकाको पठनपाठन अवरुद्ध: युनिसेफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले कोरोना महामारीका कारण विश्वभर एक अर्ब भन्दा बढी बालबालिकाको नियमित पठनपाठन अवरुद्ध भएको जनाएको छ । कोरोनाका कारण शिक्षण संस्थाहरु बन्द हुँदा प्रभावितमध्ये

अमेरिकामा समुद्री आँधीका कारण थप चार जनाको मृत्यु, पाँच लाख मानिस विस्थापित

काठमाडौं । अमेरिकामा समुद्री आँधीका कारण थप चार जनाको मृत्यु भएको छ । लौरा ब्यारेल नाम दिइएको आँधीका कारण ५ लाख मानिस विस्थापित भएका छन् । लुदियानाका अधिकांश घरहरु ध्वस्त

सोह्र श्राद्ध पनि ‘भर्चुअल’, दक्षिणा बैंकिङ प्रणालीबाट

ललितपुर । पण्डित माधवप्रसाद शर्मालाई संक्रमणबीच ‘संस्कार जोगाउने’ पिरलोले सताउन थाल्दै छ । नजिकिदो ‘सोह्रश्राद्ध’ले त झन् नपिरोल्ने कुरै भएन । सोह्र श्राद्ध आगामी १७ भदौदेखि सुरु हुँदै छ ।

प्रदेश-२ मा कोरोनाबाट २४ घन्टामा आठजनाको मृत्यु

जनकपुर, भदौ ११ । प्रदेश नम्बर-२ मा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट आठजनाको मृत्यु भएको छ भने १२४ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार जारी

काठमाडौं उपत्यकामा छ हजार बेडको एकीकृत क्वारेन्टिन सञ्चालन गरिने

भक्तपुर, भदौ ११ । काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा छ हजार बेडको एकीकृत क्वारेन्टिन सञ्चालन गरिने भएको छ । यसबारेमा बिहीबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री