Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


सहमतिपछि आलमका आफन्तले शव बुझे

झापा, भदौ ११ । प्रहरीको गोली लागी मृत्यु भएका झापा गाउँपालिका-३ का रफिकुल आलमको शव परिवारले बुझेको छ । मृतक परिवारलाई न्यूनतम् १० लाख रुपैयाँ उपलब्ध गराउने, घटनामा दोषी देखिएका

खेलाडी कुटपिट गर्नेलाई कारबाहीको माग

काठमाडौं, भदौ ११ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइरालाले एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्नुभएको छ । उपाध्यक्ष कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै

लक्षण नभएका कोरोना संक्रमितलाई ‘डिस्चार्ज’ गर्ने निर्णय गलत : जनस्वास्थ्यविज्ञ

काठमाडौं, भदौ ११ । लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई ‘डिस्चार्ज’ गर्ने सरकारी निर्णय गलत भएको जनस्वास्थ्यविज्ञहरुले बताएका छन । परीक्षणलाई बेवास्ता गर्दा संक्रमितले अरुलाई सार्ने सम्भावना बढी

सर्लाहीमा बेवारिसे महिला संक्रमण सार्ने माध्यम बन्नसक्ने भन्दै चिन्ता

सर्लाही, भदौ ११ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, क्याम्पसचोकमा बिरामी अवस्थामा भेटिएकी एकजना बेवारिसे महिला संक्रमण सार्ने माध्यम बन्नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । जनकपुर घर बताउने ती महिला

‘श्रमिकहरुले नै जम्मा गरेको कोषको रकम खर्च गर्न सरकारको कन्जुस्याइँ’

काठमाडौं, भदौ ११ । वैदेशिक रोजगारमा गएका कामदारहरुलाई उद्धार गर्दा राज्यकोषले धान्न नसक्ने डरले सरकारले उद्धार प्रक्रिया पछाडि धकेल्दै गएको सरोकारवालाहरुले आरोप लगाएका छन् । सरकारी पैसामा उद्धार गर्दा विदेशमा

सेती अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ११ । सेती प्रादेशिक अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । गएको साउन १ गते पहिलोपटक एकजना स्टाफ नर्समा संक्रमण पुष्टि

यी हुन्, मन्त्रिपरिषद् बैठकका २२ निर्णय

काठमाडौं, भदौ ११ । सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरूको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । गएको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महासेनानी दिपेशजंग शाहसमेत

सुदूरपश्चिममा थप ३६ जनामा कोरोना

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ११ । सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा

‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा संक्रमण, भारतबाट फर्किनेको व्यवस्थापन गरिएन

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ११ । कैलालीमा ‘ट्राभल हिस्ट्री’ नै नभएका व्यक्तिमा संक्रमण देखिन थालेपछि कोरोनाभाइरस समुदायस्तरमा फैलिन थालेको आँकलन हुन थालेको छ । जिल्लामा कुल संक्रमितको झन्डै ४

कृष्णनगर भन्सारका ११ कर्मचारीमा कोरोना पुष्टि

मनिष गुप्ता (इमेज) कपिलवस्तु, भदौ ११ । कपिलवस्तुमा कोरोनाभाइरसको संक्रमण दिनहुँ बढ्दै गएको छ । बिहीबार कृष्णनगर नगरपालिका क्षेत्रमा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले