काठमाडौं । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फ्यान्स ‘गोल अफ द सिजन’ अवार्ड जितेका छन् । भोटका आधारमा रोनाल्डोलाई अवार्डको घोषणा गरिएको हो । युरोपियन क्लब
प्युठान । कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै एक हप्ताका लागि प्यूठान जिल्ला पूर्णरुपमा सिल हुने भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा संक्रमितको संख्या बढ्न थालेपछि १८ गतेसम्म जिल्ला सिल
काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा आर्थिक वर्ष २०७६/०७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ । रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न प्राथमिकता
भक्तपुर । कोरोना संक्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला
काठमाडौं । काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको
काठमाडौं । कोरोनाको जोखिम बढ्दै गएकाले अत्यावश्यकबाहेक सेवा सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको छ । खाद्यान्न तथा तयारी खाद्यान्न घर–घरमा पुर्याउने डेलिभरी सेवा बढेको भन्दै प्रहरीले अत्यावश्यकबाहेकका सेवा सञ्चालन गर्न
चितवन । चितवनमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको ३ सय ३४ नमुना परीक्षणमा खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना,
कैलाली । सेती प्रादेशिक अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पहिलो पटक साउन १ गते एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएकोमा अहिलेसम्म संक्रमित
काठमाडौ. । एमनेष्टि इन्टरनेशनलले भारतको राजधानी नयाँ दिल्लीमा गत फेब्रुअरीमा भएको धार्मिक दंगाका क्रममा गम्भीर मानवअधिकारको उल्लंघन भएको आरोप लगाएको छ । हिंसा नियन्त्रण गर्ने बहानामा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर
सुनसरी । कोरोना भाइरसको संक्रमणका कारण सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका