Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १२ । सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा गरिएको ७७२ नमुना परीक्षणमा

काठमाडौं उपत्यकामा कोरोना संक्रमणले रेकर्ड तोड्दै

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, भदौ १२ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण डरलाग्दो ढंगबाट फैलिँदै गएको छ । साउन महिनायता बढ्दै गएको संक्रमणको दर नरोकिने हो भने अवस्था भयावह बन्ने संकेत

राजदूतमा सिफारिस भएका तीनजनाविरुद्ध उजुरी आह्वान

काठमाडौं, भदौ १२ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि राजदूतमा सिफारिस भएका तीनजनाविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले बेल्जियम र यूरोपियन यूनियनका लागि

उदयपुरमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु

उदयपुर, भदौ १२ । उदयपुरमा पहिलोपटक कोरोनाका कारण एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका-४, मिलनचोक निवासी ५२ वर्षीय शिक्षक रहेका छन् । लामो समयसम्म बिरामी परेका उनको

फिलिपिन्स अन्तर्राष्ट्रिय कराँतेमा नेपालले जित्यो तीन स्वर्णसहित ११ पदक

काठमाडौं, भदौ १२ । फिलिपिन्स २०२० अन्तर्राष्ट्रिय काता कुमुते कुबुदो कराँते प्रतियोगितामा नेपालले ११ पदक जित्न सफल भएको छ । बुधबारदेखि शुक्रबारसम्म तीन दिन भएको दा त्रियाद मिट गेम्स कराँते

इंग्ल्यान्ड र पाकिस्तान भिड्दै

काठमाडौं, भदौ १२ । इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो ट्वेन्टी-२० क्रिकेट खेल शुक्रबार हुँदैछ । तीन खेलको टेस्ट शृंखला १-० ले जितेपछि घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानसित तीन खेलकै टी-२० शृंखला खेल्न

नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमा नेपाल समूहको असन्तुष्टि

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, भदौ १२ । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले अध्यक्षद्वयलाई बुझाएको प्रतिवेदनमाथि छलफल सुरु नहुँदै असन्तुष्टिका स्वरहरु सुनिन थालेको छ । पार्टीभित्र चलेको शक्तिसंघर्ष

नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत (भिडियो)

काठमाडौं, भदौ १२ । नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत देखिएको छ । संक्रमणका कारण आइसीयू र भेन्टिलेटरमा रहेकाहरुको संख्या बढेसँगै जोखिम थप बढेको देखिएको हो । पछिल्लो समय

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ १२ । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत् पोखरा महानगरपालिका-१६ का ५२ वर्षीय पुरुषको

समाचार प्रभावः बेवारिसे महिलाले पाइन् उपचार

प्रकाश मैनाली (इमेज) सर्लाही, भदौ १२ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, क्याम्पसचोकमा बिरामी अवस्थामा भेटिएकी एकजना बेवारिसे महिलाले उपचार पाएकी छन् । ती महिला संक्रमण सार्ने माध्यम बन्नसक्ने भन्दै स्थानीयले चिन्ता